चिया मजदूर आन्दोलित
भद्रपुर, पूर्वका चिया बगान तथा कारखानामा कार्यरत श्रमिकले सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै आजदेखि चरणबद्ध आन्दोलन शुरु गरेका छन् । नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदूर सङ्घले संयुक्तरूपमा आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि श्रमिकका लागि तोकिएको न्यूनतम ज्याला पाउनुपर्ने माग राखेर आन्दोलन थालेका हुन् ।
उनीहरुले आज सबै चिया प्रतिष्...