दृश्यावलोकनस्तम्भ पूर्वी नेपालकै रौनक हुने

दृश्यावलोकनस्तम्भ पूर्वी नेपालकै रौनक हुने
  उर्लाबारी, झापा दमक नगरपालिका–३ का राजकुमार बानियाँलाई आफ्नै वडामा पौने तीन अर्बको लगानीमा दृश्यावलोकनस्तम्भ(भ्यू टावर) निर्माण हुने सुन्दा शुरुमा त उहाँलाई विश्वासै लागेन । बानियाँलाई मात्रै होइन, छरछिमेकी र साथीभाईलाई समेत त्यति ठूलो लागतमा दृश्यावलोकनस्तम्भ निर्माण हुन्छ भन्ने विश्वास लागेको थिएन । तर २०७३ जेठ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दृश्यावलोकनस्तम्भ निर्माणको शिलान्...

कौडीमा बेचिन्छ अमुल्य जडिबुटी- पिप्ला

कौडीमा बेचिन्छ अमुल्य जडिबुटी- पिप्ला
  रोङ , फागुन २६ । कसैले पनि वास्ता नगरेपछि कछाडमा पाइने औषधिय गुण भएको पिप्ला कौडीको मुल्यमा बेचिने गरेको छ । अहिले सम्म कसैले ब्यवस्थित रुपले स्याहार नगरेको र जंगलमानै कुनै रुख र ढुङ्गामा टासिएर हर्कदै फल्ने एक प्रकारको बनस्पति पिप्ला हो जुन आयुरबेदिक उपचारमा प्रयोग हुने गरेको छ । गाउलेहरुलाइ यस्को कुनै महत्व थाहा नभएपनि यो किन्को लागि मानिसहरु आउने भएको कारण यसको फलाइ टिपवेर अति सस्तो ...

सिमसारको आम्दानी, विकासमा लगानी

सिमसारको आम्दानी, विकासमा लगानी
बिर्तामोड, झापा जिल्लाको अग्रणी पर्यटकीय स्थलको रुपमा परिचित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रले स्थानीय उपभोक्ता क्षेत्रमा विकासका कामहरु गर्दै आएको छ । जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गर्दै आएको सिमसार र पर्यटकीय क्षेत्रबाट बार्षिक रुपमा एक करोड रुपँया भन्दा धेरै बजेट समुदायको विकासमा खर्च गर्दै आएको छ । विरामी हुँदा अरु अस्पताल जान्छन् । तर, जामुनखाडी सामुदायिक वन उपभोक्ता ...

एक लाख धार्मिक पर्यटक भित्र्याइने

एक लाख धार्मिक पर्यटक भित्र्याइने
सन्तोष शर्मा बनियानी, झापाको मेचीनगर–८ स्थित निन्दा नदी किनारमा अन्तर्राष्ट्रियस्तरको धार्मिक कार्यक्रम ‘विराट सत्सङ समारोह–२०७५’ हुने भएको छ । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा यही फागुन २३ र २४ गते विराट सत्सङ समारोह हुन लागेको आइतबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी समितिले जानकारी दिएको हो ।  समारोहमा नेपाल, भारत, भूटान, अमेरिका, बेलायत, अष्ट्रेलियालगायत विभिन्न मुलुकका १०० भन्दा ब...

पत्रकारको आँखामा पोखरा

पत्रकारको आँखामा पोखरा
  चिप्लेढुङ्गा, पर्यटकीय शहर पोखरामा भएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनमा सहभागी पत्रकारले पोखराका विभिन्न दृश्यावलोकन गरेर मनोरञ्जन लिएका छन् । सधैँ कामको तनाव र हतारको जिन्दगीबाट बेफुर्सदिला रहने पत्रकारले आफ्ना लागि केही समय निकाले, पोखराको दुईदिने बसाइँलाई भरपूर सदुपयोग गरे ।  तनहुँका पत्रकार सोनी शर्माले भन्नुभयो, “जिन्दगी सधँै हतार र बेफुसर्दिलो, सध...

पोखरा आसपासमा चरा पर्यटन

पोखरा आसपासमा चरा पर्यटन
हिमाल, ताल र प्राकृतिक सौन्दर्यले मात्र होइन पछिल्लो समय पोखरा र आसपासको क्षेत्रमा पाइने चराचुरुङ्गीले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।  “ ताल वरपर र आसपासका क्षेत्रमा चरा हेर्ने पर्यटक पनि आउने गरेका छन् जसले पोखराको पर्यटनलाई बढाएको छ,” विगत २६ वर्षयता चरा गाइडका रुपमा काम गर्दै आउनुभएका हरि केसी भन्नुहुन्छ । हरिया वनजङ्गलका साथै तालतलैयाका कारण पोखरा र आसपासमा विभिन्न प्रजातिका चरा पाइने उह...

पर्यटकीय गन्तव्य इलाम

पर्यटकीय गन्तव्य इलाम
टंक खनाल साहित्यकारहरुले इलामको बारेमा धेरै व्याख्या गरेका छन् । साहित्यकार भूपी शेरचनले आफ्ना कविताहरुमा इलामको बर्णण गर्दै ‘नेपालका सबै क्षेत्रमा अलि अलि भए पनि इलाम छर्न पाए हुन्थ्यो’ भनेका छन् । कसैले इलामलाई पूर्वको हीरा भनेका छन् भने कसैले प्रकृतिको अनुपम उपहार । हुन पनि इलामको वातावरणीय अवस्थितिलाई देखेर नलोभिने मानिस कमै हुन्छन् । यही प्रकृतिको उपहारलाई ग्रहण गर्दै इलामले आफूलाई पर्यट...

गुराँसको माला

गुराँसको माला
  भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा अतिथि सत्कारका लागि उनिएर राखिएको गुँरासको फूलको माला । तस्वीर युवराज विष्ट भोजपुर, रासस

नेपाल र जापानबीचको सम्वन्ध युगौंसम्म झ्याङ्गिरहोस्

नेपाल र जापानबीचको सम्वन्ध युगौंसम्म झ्याङ्गिरहोस्
नेपालको विकासमा लामो समयदेखिको जापान साझेदार रहँदै आएको छ । नेपाल–जापानको औपचारिक सम्बन्ध स्थापित भएको ६ दशक पूरा भएको छ । नेपाल र जापान बीच सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । त्यसयता नेपाल र जापानको सम्बन्ध राजनीतिक, सांस्कृतिक, प्राकृतिक लगायत विभिन्न तवरबाट जोडिएको छ । जापान अर्थतन्त्र, विज्ञानप्रविधि र संस्कृतिको विकासले फड्को मारेर धेरै अगाडि पुगिसकेको छ । जापानका नागरिक...