१० हजार लाइकले ६० हजारसम्म कमाइ

१० हजार लाइकले ६० हजारसम्म कमाइ
काठमाडौं ,विश्वमै लोकप्रिय बन्दै गएको व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ नेपालमा पनि बढ्न थालेको छ । हाल ब्रान्डहरुले आफ्ना कन्टेन्ट सेयर गरिएको पोस्टमा १० हजार लाइक्स आएमा सेलेब्रिटी इन्फ्लुएन्सलाई ६० हजार रुपैयाँसम्म दिने गरेका छन् । पछिल्लो समय स्वस्तिमा खड्कालाई रेडियो, टेलिभिजनभन्दा सामाजिक सञ्जालबाट विज्ञापन गरिदिन बढी आग्रह आउँछन् । उनले केही अघि आफ्नो इन्स्टाग्राम र फेसबु...

नाचेर चिनिएकी अनुजा

नाचेर चिनिएकी अनुजा
झापा, चार वर्षको उमेरमा नाच्न मञ्चमा उक्लिएकी झापा बिर्तामोडकी अनुजा अग्रवाल अहिले अरुलाई नचाउँछिन् । नेपाली टेलिभिजन इतिहासको सबैभन्दा लोकप्रिय रियालिटी–शो छमछमीको पहिलो संस्करणको उपाधि विजेता अनुजा रजतपटमा उदीयमान स्टारमा रुपमा एका–एक परिचित भएसंगै उनको दैनिकी नै बद्लिएको छ । अध्ययनसंगै नाच्न शुरु गरेकी अनुजाका लागि नृत्य नै कालान्तरमा वरदान सावित भयो । एक सफल कोरियोग्राफरको रुपमा आफूलाई ...

चर्चामा सत्यप्रकाश

चर्चामा सत्यप्रकाश
  झापा, मन्दिरमा बस्ने मत्थरको देउता तिमीलाई के थाहा मान्छको व्यथा तिम्रो पो दुख्दैन ढुंगाको मन मेरो त दुख्छ पलपल जिवन तिमीलाई के थाहा मान्छेको व्यथा नत मैले रोएको आशुँलाई हेछौ नत मैले जस्तै रुँदै सास फेछौं । झापा बुद्धशान्ति ४ का उदयमान गायक सत्यप्रकाश लिम्बुले आप्mनो एल्वम ‘देउता’ को गीत ‘मन्दिरमा बस्ने’ को म्यूजिक भिडियोमा गाएको गीत हो यो । गीतमा शव्द मन छुने छन् । यो म्युजिक भिड...

प्रिन्सिपललाई विद्यार्थीकाे प्रेमपत्र

प्रिन्सिपललाई विद्यार्थीकाे प्रेमपत्र
 आफू  ५ कक्षामा अध्ययन गर्दै गर्दा अभिनेत्री निरिशाले प्रिन्सिपललाई प्रेमपत्र दिएकाे बताइन् । उनका अनुसार  आफूभन्दा सिनियर अर्थात ६ कक्षामा पढ्ने एक केटाले आफूलाइ प्रेमपत्र दिएकाे र आफूले त्यहि प्रेमपत्र प्रिन्सिपललाई दिएकाे अभिनेत्री निरिशा बताउँछिन्  । प्रेमकथामा बनेको फिल्म ‘जानी नजानी’ आजैबाट प्रदर्शनमा आएको छ । यस फिल्ममा अभिनेत्री निरिशा बस्नेत र मनिष श्रेष्ठकाे भुमीका रहेकाे छ । आजैबाट ...

बाहुबलीकी शिवगामी पोर्नस्टार बनिन्

बाहुबलीकी शिवगामी पोर्नस्टार बनिन्
झापा, केही समय अघि फिल्म बाहुबलीबाट निकै चर्चा बटुलेकी शिवगामी देवीको पछिल्लो समय निकै चर्चा भइरहन्छ ।फिल्म ‘बाहुबली’मा आमाको भूमिकामा देखिएकी शिवगामी देवी अर्थात राम्या कृष्णन फेरी अर्को फिल्ममा देखिदैछिन् । उक्त फिल्ममा उनी पोर्नस्टार बनेकी छन् । उनी रियलमा पोर्नस्टार होइनकी फिल्ममा बनेकी छन् । उनी तामिल फिल्म ‘सुपर डिलक्स’ मा उक्त भूमिकामा देखिएकी छिन् । उनको फिल्म ‘सुपर डिलक्स’ को ट्रेलर बा...

विवाह नै नगरी गोवामा मस्ती

विवाह नै नगरी गोवामा मस्ती
झापा, टेलिभिजन शो ‘गुड्डन तमसे ना हो पाएगा’ का नायक रेहान राय पछिल्लो समय आफ्नो निजी जीवनलाई लिएर चर्चामा छन्। रेहान आफ्नी गर्लफ्रेण्ड जैस्मीन रायसँग गोवामा विदा मनाइरहेका छन्। यो जोडीको फोटो यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ। फोटोमा जैस्मीन कार्ड पिंक कलरको बिकिनीमा स्वीमीङ पूलमा देखिएकी छन्। यी फोटोमध्ये एउटा फोटोमा रेहान जैस्मीनसँग किनै रोमान्टिक अवस्थमा देखिएका छन्। यो जोडीमो विदाको ...

प्रतिभाशाली गौतम

प्रतिभाशाली गौतम
  झापा धुलाबारी माध्यमिक बिद्यालयको प्लस टु मा अध्यनरत छात्रा युनिका गौतम अहिले जिल्लामै चर्चित छिन् । स्पष्ट र धारा प्रवाह रुपमा बोल्न सक्ने क्षमता भएकी युनिका कार्यक्रम सन्चालन, कविता वाचन मात्र नभई पढाईमा समेत अब्बल छिन् । महानायक राजेश हमालको समेत मन जितेर प्रशंसा बटुलेकी गौतमले नेपाल स्काउटबाट पुरस्कार र सम्मान पाईसकेकी छन् । गौतमले स्थानीय रेडियोमा बाल कार्यक्रम सञ्चालन गरिसकेकी छ...

सोनिका बनिन् मिस झापा कलेज डिभा

सोनिका बनिन् मिस झापा कलेज डिभा
  बिर्तामोड, झापा बिर्तामोडकी सोनिका राजवंशीले हिमाअस मिस झापा कलेज डिभा २०१९ को उपाधि हात पारेकी छिन् । नेपाललाई समृद्ध बनाउन कसरी सकिन्छ भन्ने निर्णायको प्रश्नको उत्कृष्ट उत्तर दिदै बिर्तामोडको देवि उच्चमाविमा अध्ययनर्त राजवंशीले ११ जना फाइनालिष्टलाई पछि पार्दै उपाधि जितेक हुन् । विजेता राजवंशीले नगद २५ हजार रुपैयाँ सहित प्रमाणपत्र हात पार्दै ग्लोबल कलेज अफ मेनेजमेन्ट काठमाण्डौ वा बिर्...

नेपाल र जापानबीचको सम्वन्ध युगौंसम्म झ्याङ्गिरहोस्

नेपाल र जापानबीचको सम्वन्ध युगौंसम्म झ्याङ्गिरहोस्
नेपालको विकासमा लामो समयदेखिको जापान साझेदार रहँदै आएको छ । नेपाल–जापानको औपचारिक सम्बन्ध स्थापित भएको ६ दशक पूरा भएको छ । नेपाल र जापान बीच सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । त्यसयता नेपाल र जापानको सम्बन्ध राजनीतिक, सांस्कृतिक, प्राकृतिक लगायत विभिन्न तवरबाट जोडिएको छ । जापान अर्थतन्त्र, विज्ञानप्रविधि र संस्कृतिको विकासले फड्को मारेर धेरै अगाडि पुगिसकेको छ । जापानका नागरिक...