पानीफोके कुराको चर्चा गरेर समय बरबाद गर्नु हुँदैन

पानीफोके कुराको चर्चा गरेर समय बरबाद गर्नु हुँदैन
  कृष्णाकुमारी निरौला पोखरेल संवैधानिक विषयवस्तुको व्यवस्थापन अन्तरगत न्याय सम्पादनको क्षेत्रमा चर्चाले ह्वात्तै चुलिएको नाम हो । सामाजिक न्याय सम्पादनका अतिरिक्त स्थानीय जनाकंक्षानुरूप विकास निर्माणका विषयहरूमा खह्रो उत्रने हक्की स्वभावकी उहाँले संघीय सरकार र प्रदेश सरकारका घोषित योजनाहरूलाई समेत यसको प्रभावकारी कार्यान्वयनका लागि निकै सुक्ष्म ढंगले सहजीकरण गर्ने गर्नुभएको छ । उहाँ निर्वा...

झापा गोल्डकप हामी सबैको गौरव

झापा गोल्डकप हामी सबैको गौरव
शंकर थापाः अध्यक्ष जिल्ला खेलकुद विकास समिति बिर्तामोडमा जारी झापा गोल्डकप समग्र झापालीको शानको विषय हो । यसले झापा गोल्डकपलाई उत्कृष्टता प्रदान गर्न सकेको छ । यसमा ब्यपस्थापन पक्षको म प्रशंसा गर्न चाहन्छु । जिल्ला खेलकुद विकास समिति पनि झापा गोल्डकपको सह–आयोजकको रुपमा रहेको छ । यसले झापा गोल्डकपको उच्चाई थप बढाएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष झापा गोल्डकपले थप मेनहत गरेर सबै पक्षसँ...

१० हजार वर्ग किलोमिटर भूभाग हराउँदा पनि शासक वर्ग बोल्दैन

१० हजार वर्ग किलोमिटर भूभाग हराउँदा पनि शासक वर्ग बोल्दैन
नेकपा (क्रान्तिकारी माओवादी) निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले देशव्यापी रुपमा मेची महाकाली जनजागरण अभियान थालनी गरेको छ । पुरानो सत्ता र व्यवस्था दलाल, पूँजीपति वर्गको पक्षमा रहेको औल्याउँदै जनताको हक, अधिकारको सुनिश्चितताका लागि क्रान्तिको बाँकी कार्यभार पूरा देशव्यापी जनजागरण अभियान थालनी गरिएको र झापासहित देशभरका चार ठाउँबाट एकै पटक आज मंगलवारबाट अभिभायन शुरु हुँदैछ । सो...

नेपाल र जापानबीचको सम्वन्ध युगौंसम्म झ्याङ्गिरहोस्

नेपाल र जापानबीचको सम्वन्ध युगौंसम्म झ्याङ्गिरहोस्
नेपालको विकासमा लामो समयदेखिको जापान साझेदार रहँदै आएको छ । नेपाल–जापानको औपचारिक सम्बन्ध स्थापित भएको ६ दशक पूरा भएको छ । नेपाल र जापान बीच सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । त्यसयता नेपाल र जापानको सम्बन्ध राजनीतिक, सांस्कृतिक, प्राकृतिक लगायत विभिन्न तवरबाट जोडिएको छ । जापान अर्थतन्त्र, विज्ञानप्रविधि र संस्कृतिको विकासले फड्को मारेर धेरै अगाडि पुगिसकेको छ । जापानका नागरिक...