एक जर्मनको सम्झना र तिनको देशको केही रोचक विशेषता

एक जर्मनको सम्झना र तिनको देशको केही रोचक विशेषता
जीवनमा भेटिएका कतिपय मानिसहरुमध्ये केहीको सम्झना पछिसम्म मनमा रहिरन्छ । उसका आनिबानी, बोलिचाली या बिशेषताको याद आउँछ । सन् १९८४÷८५ तिर यस पंक्तीकार काठमाडौमा एक सरकारी निकायमा जागिर सुरु गर्दै थियो । त्यस निकायको कार्यक्रमलाई सघाउन संयुक्त राष्ट्रसंघीय एक सानो परियोजना संचालित थियो र सो को कार्यालय पनि पंक्तीकारले जागिर गर्ने कार्यालय परिसरमै थियो । जसका प्रमुख एक जर्मन नागरिक थिए । ति जर्म...

मन परेकी केटी भाउजु भएर आएपछि ……

मन परेकी केटी भाउजु भएर आएपछि ……
उनीहरुले मलाई बताएका त होईनन् तर उनीहरुको हाउभाउ र व्यवहार मेरै जस्तो भएकाले मलाई अलि सन्तोष मिलेको थियो कि संसारमा म मात्र हैन मजस्ता अरु पनि हुन्छन् भनेर ।एक दुई गर्दा गर्दै जिन्दगीको ३० औ बसन्त पार गरिसके मैले । यद्यपी बसन्त त मेरो जीवनमा बाल्यकाल बाहेक कहाँ आयो र ! सदैव हिउँ परिरयो, सिरेटो चलिरहर्याे मेरो जीवनमा अनि रुखो रहिरहे म, एउटा पतझर रुखजस्तै । मेरो यस्तो भावना सुनेर कतिलाई दिक्क लाग्ला...

होली 

होली 
अन्याय बिरुद्दको न्यायको जितको उत्सव रंगहरुको पर्व होलीका,रक्तिम तिक्खर गाढा रंगहरु हाम्रा आगनका बलेसिहरुमा , पखालिएका सिउदो बाट निधार हुदै बग्दछ। कहिले सत्ताको हानथापमा ,दरबारका कोतहरूमा , पटाङ्गिनिहरुमा कहिले नुनतेलको जोहोमा , अर्कैको लागि अर्का संग लड़िदिदा, दुइचार तक्मा र वीरगति का नाममा हरेक युगमा केहि न केहि निहुमा, हाम्रा आगनका बलेसिहरुमा , आमाका आखाका डिल हुदै बग्दछ। कह...

डर

डर
तिमी मेरोमा किन आइरहन्छौ ? मलाई किन दुःख दिइरहन्छौ ? मनले‌ हप्कउँदै भन्न कत्तिपल्ट खोज्यो।तर उसले यो कुरो डरलाई भन्नै सकेन। मन र डर एउटै टोलका बासिन्दा थिए। उनीहरुको जम्का भेट भइरहन्थ्यो। मन जहिले पनि डरको लखेटाईमा परिरहन्थ्यो। डर बाट जोगिन मन कत्ति लुक्यो पनि। तर डरले छोड्दै छोडेन। एक दिन मन भागेर डर नपुग्ने ठाउँमा जान्छु भन्दै मध्यरातमा हिँड्यो।जाँदा जाँदा ऊ एउटा सुनसान वनमा रहेको तलाउक...

गजल

गजल
कसैको मन छोटा भेटिन्छन् कसैको लामा भेटिन्छन् आजभोली घरमा होइन, आश्रममा आमा भेटिन्छन् को संग के गुनासो गर्नु - के नक्कली छैन र यहाँ ? पगाली हेर्नुस्, सुनमा पनि पित्तल र तामा भेटिन्छन् दुश्मनको घर दस चोटी जानू - आमा भन्नुहुन्थ्यो उसलाई यस्तो लागोस् अझै कृष्ण सुदामा भेटिन्छन् बालुवाटार अगाडी एकछिन उभिएर गन्नुहोस् त यौटा बाँदरको अघिपछी कतिवटा मामा भेटिन्छन् अन्तिम बेला सम्म पनि बा'...

ओभानो

ओभानो
चिलाउनेका चिर्पट निकालेर कान्छाले गोठको सानो अगेनामा आगो जो¥यो । महिनौंदेखिको आगोको ज्वालाले कालो भइसकेको कित्लीमा कालै चिया बसायो । अगेनाबाट धुँवा पुत्पुतायो । नखाई पनि सक्दैन । चिया खाने बानी लागिसक्यो । केहीबेमै चिया उम्लियो । एक हातमा चियाको बोटुको समाउँदै बाहिर खेततिर नजर लगायो । खेतबाट हरिया मकैको बास्ना फैलिरहेको थियो । बास्ना फैलिएर मात्र के गर्नू ! यो वर्ष पनि मकैले पाहोरतिरकै ...

पुरुष दिवस कहिले ?

पुरुष दिवस कहिले  ?
नारी पुरुष दुबै बराबर भनेको सुन्छु जहिल्यै उसो भए पुरुष दिवस पनि मनाउने कहिले नारा भन्दा नि ठुलो कुरा व्यबहारमा हुनुपर्छ नारीको कारणले अचेल पुरुषले नि रुनुपर्छ नारी पुरुष एउछै रथको दुईवटा पांग्रा भएपछि नारीले नि घात गर्नु हुदैन पुरुष परदेश गएपछि परिवारको लागि पुरुषले परदेशमा भारी बोक्दा कसरी दिनु नारीको साथ अर्कोसँगै टाप ठोक्दा फेसबुकको पोष्टमा होइन जिबनमा होस् साथ नारी पुरुष दुवै...

भावना

भावना
शब्दको पछ्यौरा मा लुप्त भावना उनीलाई खबर होस वा नहोस , नैराश्यताको त कुनै कुरा छैन महलम बिना राहत ती चोटमा, पद पदमा रहेका कती व्यवधान तथापी यात्रामा निरंतर प्रयास, लक्ष्य छ अति सुदूर सिमान्तमा सोचमा परिवर्तनको छ वर्जना, शब्दको पछ्यौरामा लुप्त भावना उनीलाई खबर होस वा नहोस, जीवनमा कतै कोहि सहारा छैन स्नेह र करुणा को त्यो मोडमा, सारा कर्कष हरु को अवसान तत्क्षण भएँ जीवन बाट निराश, आभ...

गजल

गजल
  रन्जु विडारी रेग्मी डिस्कोमा सीता खाडीमा हजारौं राम भेटिन्छन् रामको पसिनाले देशमा बस्नेलाई माम भेटिन्छन् । डिग्रीको प्रमाणपत्र दराजमा ,खेतीपाती बाझो राखी हेर्नुस् विदेशीने युवाको ,मेनपावरमा लाम भेटिन्छन् । छोराछोरी श्रीमतीलाई बजारमा राखी उड्छ छोरो, गाउघरमा युवा होइन सबै अस्ताउदा घाम भेटिन्छन्। फोहोर बाट मोहोर टिप्छ,छिमेकीले कबाड बटुली देशका युवा सधैं सोध्छन्, यहाँ के ...

गजल

गजल
पिरतिको कथा हाम्रो, लेख्न मन लाग्यो छोडी जाने निस्ठुरीलाई, देख्न मन लाग्यो थामिएन मन पनि आँधी सरी भा छ भत्किएको मनको बाँध, छेक्न मन लाग्यो तिल जस्ता समस्याले, पहाड बनि थिच्दा, सारा शक्ति लगाएर थेग्न मन लाग्यो बिग्रिएको जिन्दगी यो भत्किएको घर , टुटेका ती काँचमाथि, टेक्न मन लाग्यो मनमुटु दिँदापनि, नपुग्ने त्यो धोखेबाजलाई बाटो ढुकी धोको पुर्याइ, सेक्न मन लाग्यो जुन मुटुमा सजाएर, उ...