३० वर्षदेखिका समस्या गाउँपालिकामा समाधान

३० वर्षदेखिका समस्या गाउँपालिकामा समाधान
झापा, बाह्रदशी ६ स्थित सुकुम्वासी बस्तीमा ३० वर्ष अघि देखि देखिएको सिमा विवाद गाउँपालिकाले मिलाएको छ । गाउँपालिकाको न्यायिक सतिमिले विवाद मिलाउँदै दुवै पक्षलाई न्यान दिलाएको हो । स्थानीय टंक न्योपानेले आफ्नो ऐलेनी जग्गामा भीम कुमारी तामाङ लगायका व्यक्तिले सिमा मिचेको आरोपमा विगत ३० वर्षदेखि विवाद देखिएको थियो । तर गाउँपालिकाको न्यायिक समितिले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को (२)ले दिएको ...

६२ औं राष्ट्रिय सहकारी दिवस

६२ औं राष्ट्रिय सहकारी दिवस
  बिर्तामोड, जिल्ला सहकारी संघ झापाले आज ६२ औं राष्ट्रिय सहकारी दिवस मनाउने भएको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नाराका साथ शिवसताक्षी नगरपालिकाको दुधेमा एक समारोहकाबीच सहकारी दिवस मनाउन लागेको जिल्ला सहकारी संघ झापाले जनाएको छ । दिवसको उद्घाट १ नम्वर प्देशकी उपसभामुख सरस्वती पोखरेलले गर्ने जिल्ला सहकारी संघ झापाले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । झापा ज...

भरुवा बन्दुकसहित पक्राउ

भरुवा बन्दुकसहित पक्राउ
  इलाम, सूर्योदय नगरपालिका–५ शान्तिधाराबाट अवैध रूपमा राखिएका तीन थान भरुवा बन्दुकसहित एकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बन्दुकसहित ४३ वर्षीय हर्कबहादुर लिम्बूलाई पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अवैध रूपमा राखिएका हतियार बुझाउन सरकारले ३५ दिने सूचना जारी गरेको छ । सूचना जारी भएपछि प्रहरीले अवैध रूप...

अब झापामा जथाभावी प्राकृतिक स्रोत दोहन नहुने

अब झापामा जथाभावी प्राकृतिक स्रोत दोहन नहुने
    सुरुङ्गा, अब झापा जिल्लामा जथाभावी प्राकृतिक स्रोत दोहन गर्न नपाइने भएको छ । प्रारम्भिक वातावरणीय परीक्षण (आई.ई.ई.) को प्रतिवेदन स्वीकृत गराएर मात्र नदीजन्य पदार्थको उत्खनन तथा संकलन गर्न पाइने भएको हो । नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, प्रशोधन तथा बिक्री वितरण सम्बन्धी जिल्ला अनुगमन तथा समन्वय समिति झापाको अनुगमन प्रतिवेदन २०७५ मा सो प्रावधान राखिएको छ । झापामा...

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
सुरुङ्गा , झापाको दमकमा आज साँझ भएको सवारी दुर्घटनामा परी एक भारतीय नागरिकको मृत्यु भएको छ । दमक–४ स्थित चिया बगान नजीकै पूर्व पश्चिम राजमार्गमा ना६ख २८९३ नंको मालवाहक ट्रकले ठक्कर दिँदा भारत घर भई हाल दमकमा ज्याला मजदुरी काम गर्दै आएका एक व्यक्तिको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको नाम, थर र वतन भने नखुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक...

विप्लव समूहको चैत १६ को बन्द फिर्ता

विप्लव समूहको चैत १६ को बन्द फिर्ता
झापा, इसइई परीक्षालाई असर गर्ने कारण देखाउँदै नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले आह्वान गरेको वन्द फिर्ता लिएको छ । सो समूहले चैत १६ गते बन्दको आवाहान गरेको थियो । विप्लव समूहका नेता गुणराज लोहनीले बन्द फिर्ता लिएको जानकारी गराउनुभएको छ । उहाँले एसईई परीक्षा परेको जानकारी पाएपछि बन्द फिर्ता गरिएको जानकारी दिनुभयो । एसईई परीक्षा र नेपाल बार एशोसिएशनको चुनावलाई लक्षित गरी बन्द फिर्ता गरिएको...

साता नवित्दै वालिका सहित तीन महिला करणीको शिकार

साता नवित्दै वालिका सहित तीन महिला करणीको शिकार
झापा, झापामा एक पछि अर्काे गर्दै जवरजस्ती करणीका घटना घट्न थालेका छन् । यौन जन्य गतिविधि नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय झापाले टोल टोलमा प्रहरी परिचालन गरेपनि पछिल्लो एक साता नवित्दैवालिका सहित तीन जना करणीको शिकार भएको बताइन्छ । हल्दिवारी गाउँपालिकामा भएको वलात्कारको घटना सेलाउन नपाउँदै कमल गाउँपालिकामा पनि २० वर्षीया किशोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ । झापा कमल गाउँपालिका...

मकैवारीमा लगेर करणी गरेको आरोपमा पक्राउ

मकैवारीमा लगेर करणी गरेको आरोपमा पक्राउ
  झापा, झापाको कमल गाउँपालिकाबाट प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ । करणी गरेको आरोपमा प्रहरीले ४२ वर्षीय शम्शेर तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । तामाङले २० बर्षीय युवतीलाई घर नजिकै रहेको मकैवारीमा लगेर जवरजस्ती करणी गरेको आरोप लागेको छ । पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।

सखुवाको काठ बरामद

सखुवाको काठ बरामद
भद्रपुर, डिभिजन वन कार्यालय झापाले दमक नगरपालिका–५ स्थित फर्निचर उद्योगले खाडलमा लुकाएको सखुवा जातको काठ बरामद गरेको छ । धनेश्वर काष्ठ तथा दाउरा खरीद बिक्री केन्द्रले उद्योग परिसरमै खाल्डो खनेर लुकाएको तीन सय दश दशमलव २५ क्यूफिट सालको चिरान काठ सोमबार बरामद गरेको जनाएको छ । विशेष सुराकीको आधारमा सो काठ डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालय दमक र सुरुङ्गाबाट गएको टोलीले काठ बरामद गरेको हो...

युवा व्यवसायी बरुणको निधन

युवा व्यवसायी बरुणको  निधन
  झापा, भगवती वेभेरेज प्रालि झापा बुद्धशान्तिका सञ्चालक युवा व्यवसायी बरुण उप्रतीको सवारी दुर्घटनामा परि निधन भएको छ । गत चैत्र ४ गते मेची राजमार्ग अन्र्तगत बुद्धशान्ति ३ स्थित बुधबारे चोकमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बरुणको काठमाडौंको मेडिसिटि अस्पतालमा उपचारका क्रममा निधन भएको भगवती वेभेरेजका अर्का सञ्चालक सुमन पनेरुले जानकारी दिनुभयो । चैत्र ४ गते साँझ बुद्धशान...