रबर उत्पादनमा झापा अगाडि, बजारीकरणमा समस्या

रबर उत्पादनमा झापा अगाडि, बजारीकरणमा समस्या
झापा,नेपालमा रबर खेतीको सुरुवात झापाबाट भएको हो । रबर उत्पादनका हिसावले पनि झापा अगाडि छ । तर, वजारीकरणका कारण यहाँका कृषकले अपेक्षागरे अनुसार रबरबाट आम्दानी लिन नसकेको चन्द्रगढीमा आज आयोजित कार्यक्रमका सहभागीले औल्याएका छन् । जिल्ला समन्वय समिति र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना रबर जोन झापाले आयोजना गरेको रबर खेती सम्भावना र चुनौति विषयक कार्यक्रमका सहभागीले रबर एक बहु उपयोगी उत्प...

कृषि विकास फर्म चन्द्रडाँगीलाई थप व्यवस्थित गरिने

कृषि विकास फर्म चन्द्रडाँगीलाई थप व्यवस्थित गरिने
झापा , झापाको शिवसताक्षी नगरपालिका– ७ मा रहेको कृषि विकास फर्म चन्द्रडाँगीलाई थप व्यवस्थित गरिने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेका धन, मकै र गहुँको मूल बीऊ उत्पादन गरी नयाँ जातको बीऊ कृषकलाई उपलब्ध गराउँदै आएको सो फर्मलाई थप व्यवस्थित गरिने भएको हो । फर्मको आज राष्टपति विद्यादेवी भण्डारीले अवलोकन गर्नु हुने शिवसताक्षी नगरपानलिका प्रमख चन्द्रकुमार शेर्माले बताउनुभयो । शे...

सर्वोच्चको आदेश सरकारी अस्पतालबाटै अवज्ञा

झापा,सर्वाेच्च अदालतको आदेशलाई अबज्ञा गर्दै मेची अञ्चल अस्पताल भद्रपुर परिसरमा दर्जन बढी क्लिनिक सञ्चालनमा रहेको पाइएको छ । २०७२ साल असार १४ गते अन्तरिम आदेश जारी गर्दै साउन १ देखि सम्पूर्ण अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन नगर्न सर्वाेच्च अदालतले आदेश जारी गरेको थियो । तर, सर्वाेच्चको आदेशलाई नै अवज्ञा गर्दै मेची अञ्चल अस्पताल परिसरमा दर्जनौं क्लिनिक सञ्चालनमा रहेका छन् । सरकारले उप...

झापाका नौ वाह्रमणद्वारा नौमति वाजा बजाउन शुरु

झापाका नौ वाह्रमणद्वारा नौमति वाजा बजाउन शुरु
सुरुङ्गा,परम्परागत सोच परिवर्तन गदैं झापाका नौ जना व्राह्मण समुदायका युवाले नौमति वाजा बजाउन सुरु गरेका छन् । नेपाली पोशाक दौरा सुरुवालमा सजिएर पत्रकार सम्मेलन गर्दै उनीहरुले पत्रकार सम्मेलननै नौमति वाजा बजाएका थिए । एक्टिभ नाइन समूह बनाएर आफूहरुले नेपाली मौलिक बाजाको संरक्षणमा जुटेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । ‘हरेक नयाँ काममा हाम्रो हात’ भन्ने नाराका साथ नौ जना युवाह...

५० लाख खर्चेर विद्यालय भवन निर्माण गरिदिँदै प्रसाई

५० लाख खर्चेर विद्यालय भवन निर्माण गरिदिँदै प्रसाई
झापा, झापा बिर्तामोड निवासी एक दाताले बिर्तामोड नगरपालिका – २ रामचोकमा रहेको मोहनमाया माध्यमिक विद्यालयलाई चार तले पक्की भवन निर्माण गरिदिने हुनुभएको छ । ५० लाख रुपैयाँको लागतमा वीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले चार तले भवन निर्माण गरिदिन लाग्नु भएको हो । सामुदायिक विद्यालय तर्फ जिल्लाकै नमूना विद्यालयका रुपमा चिनिएको सो विद्यालयका लागि निर्माण गरिने भवनको आज आयोजित ...

सन्दकपर पदमार्गमा सवारी ठप्प

पशुपतिनगर, प्रदेश नं १को प्रमुख पर्यटकीय घोषणा भएको इलामको सन्दकपुर जाने पर्यटकीय पदमार्ग बाक्लो हिमपातका कारण यातायात ठप्प भएको छ । सन्दकपुरलगायतका उच्च पहाडी क्षेत्रमा ११ वर्षपछिकै उच्च हिमपात भएपछि शनिबारदेखि पर्यटकीय पदमार्ग ठप्प भएको हो ।  वर्षात्पछि बाक्लो हिमपात भएकाले इलामको नेपाल–भारत सीमाक्षेत्र मानेभञ्ज्याङदेखि पाँचथरको फालुटसम्मको ४२ किलोमिटर क्षेत्रमा अहिले यातायातका साधन चल्न स...