यौन सम्पर्कमा युवतीले चाहने दश कुरा

यौन सम्पर्कमा युवतीले चाहने दश कुरा
एक अध्ययनअनुसार स्त्रीले आफ्नो जीवनमा फरक–फरक खालको यौन अनुभव गर्न चाहान्छन् । उनीहरु यौनका विषयमा धेरै नै अनौंठा कुराहरु सोच्ने गरेको पनि अध्ययनको निष्कर्ष छ । जस्तैः चरम सन्तुष्टि, आसन, यौनिक अभ्यासलगायत थुप्रै कुराबारे युवतीहरु जिज्ञासु हुन्छन् । युवतीहरुले यौनका विषयमा बनाउने केही मनोविज्ञानबारे एक अध्ययनको निष्कर्ष यस्तो छः १. सुहाग रातः पहिलो यौन सम्बन्धबारे उनीहरु सधै सोचिरहन्छन् । आफ...

‘झापा नाटक घर’ निर्माण गरिने

‘झापा नाटक घर’ निर्माण गरिने
  सुरुङ्गा वहुजातीय , सांस्कृति संग्राहलय सहितको झापा नाटक घर निर्माणका लागि पहल थालिएको छ । जसका लागि झापामा एक सातासम्म नाटक मञ्चन गर्दै रकम संकलन गरिन लागेको हो । प्रदीप नेपालद्वारा लिखित वर्वरिक उपन्यासलाई झोराहाट नाट्य समूह मोरङका संयोजक भरत गुरागाईले नाट्य रुपान्तरण गर्नुभएको छ । सोही उपन्यासलाई नाटकमा मञ्चन गर्दै आगामी वैशाख ७ गतेदेखि १३ गतेसम्मे बिर्तामोडमा देखाइन लागेको क्षितिज...

गर्भवती खोज्दै झापाका युवा इलाममा

गर्भवती  खोज्दै झापाका  युवा इलाममा
  बिर्तामोड, झापाका तीन युवा गर्भवती महिला खोज्दै इलाम पुगेका छन् । शिवसतासी नगरपालिकास्थित माइधारका उद्धव पौडेल सहित प्रकाश वास्कोटा र सूर्यप्रसाद अधिकारी गर्भवती महिला खोज्दै इलाम पुगेका हुन् । विश्व स्वास्थ्य दिवसको पूर्व सन्ध्यामा पुण्य फाउण्डेशन झापाले ‘स्वास्थ्य आमा स्वास्थ्य वच्चा’ भन्ने अभियान सहित ग्रामीण क्षेत्रका महिलालाई स्वास्थ्य सेवा दिन स्वास्थ्यकर्मीको टोली इलाम पुगेक...

वाह्रदशीका मैथिली महिला संगठित

वाह्रदशीका मैथिली महिला संगठित
वाह्रदशी, दक्षिणी झापाको वाह्रदशीका मैथीली महिला एकजुट भएका छन् । समाजका हक हित स्थापित गर्ने उद्देश्यले मैथिली समाज गठन गर्दै उनीहरु संगठित भएका हुन् । गायत्रीकुमारी साहको नेतृत्वमा वाह्रदशीस्तरीय मैथिली समाज गठन भएको छ । समाजका १७ सदस्य रहेका छन् । समाजको उपाध्यक्षमा मालती पण्डित, सचिव रामदुलारी साह, सह सचिव आशा पोद्दार र कोषाध्यक्षमा रेणु सहनी रहनुभएको छ । समितिको सदस्यमा गीता शर्मा, अनिता महत्...

भन्सार छलिको सामान वरामद

भन्सार छलिको सामान वरामद
झापा, भन्सार छलेर नेपाल भित्राइएको करिब ६ लाख मुल्य बराबरको सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीले बिर्तामोडबाट चार लाख र नेपाल प्रहरीले भद्रपुरबाट दुई लाखको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल हेक्वा झापा गण नम्बर २ बाट खटिएका प्रहरी टोली सवारीसाधन चेकजाँचको क्रममा पूर्व पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड ६ स्थित बुट्टाबारीबाट उक्त मुल्य बराबरको सामान बरामद गरेको हो । बरामद गरिएको सामानमा ...

चिया मजदुर पुनः आन्दोलित

चिया मजदुर पुनः आन्दोलित
झापा, झापाका चिया मजदुर पुनः आन्दोलित बनेका छन् । सरकारले तोकेको पारिश्रमिक नपाएको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । नौ महिना बितिसक्दा पनि आफूहरुले सरकारले तोकेको पारिश्रमिक नपाएको उनीहरुको गुनासो छ । नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले संयुक्त रुपमा मंगलबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका ...

सडक कालोपत्रे हुने भएपछि स्थानीय हर्षित

सडक कालोपत्रे हुने भएपछि स्थानीय हर्षित
झापा, धार्मिक तथा पर्यटकीय क्षेत्र सतासीधामबाट झिलझिलेसम्मको सडक कालोपत्रे हुने भएको छ । जसका लागि अहिले गुरुयोजनाको काम धमाधम भइरहेको छ ।  सडक कालोपत्रे हुने भएपछि १४ दिन लगाएर डीपीआर तयार गरिएको प्रदेश सांसाद झलकसिंह दर्लामी सन्देशले जानकारी दिनुभयो । उहाँका अनुसार धार्मिक पर्यटकीय स्थल सतासीधामदेखि झिलझिले बजार, भानु मावि–लालझोडा, धौलीचौक, फाल्गुनन्द चौक, हवल्दार चौक, जनता बजार, बिष्णु चौक, ...

 आठ गिद्ध मृत भेटिए

 आठ गिद्ध मृत भेटिए
पशुपतिनगर,  इलामका जङ्गलमा अतिसङ्कटापन्न सूचीमा परेका गिद्ध पाइने भए पनि संरक्षण नहुँदा थप सङ्कटमा परेका छन् । खुला सीमाका कारण गिद्धको बासस्थान रहेका जङ्गल फडानी हुँदा संरक्षणको सूचीमा रहेको गिद्ध मृतावस्थामा भेटिएका छन् । सन्दकपुर गाउँपालिकाको फेमेगुरु खोल्सीमा एक वर्षअघि आठ गिद्ध मृत भेटिए । हुल बाँधेर उड्ने गिद्ध मर्नुको कारण हिंस्रक जङ्गली जनावरको आतङ्क रोक्न औषधिसँगै राखिएको सिनो थिय...

महिलाले अर्को विहे गरे सम्पत्ति फिर्ता

महिलाले अर्को विहे गरे सम्पत्ति फिर्ता
झापा, ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५’ लाई पारित भएको छ । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकले सो विधेयकलाई पारित गरेको हो । प्रतिनिधि सभाको बैठकले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरी संशोधनसहित बहुमतले पारित गरेको हो ।विधेयकमाथिको छलफलमा सहभागी हुदै सांसदहरु प्रेम सुवाल, पुष्पा भुसाल (गौतम), शेरबहादुर तामाङ, हितबहादुर तामाङ, कृ...

वालकको मृत्युपछि अस्पतालमा तनाव

वालकको मृत्युपछि अस्पतालमा तनाव
झापा, मेचीनगर–१० स्थित आम्दा मेची अस्पतालका चिकित्सकको लापरवाहीका कारण एक बालकको मृत्यु भएको परिवारले दावी गरेको छ । सामान्य वान्ता आएपछि उपचारका लागि अस्पताल ल्याइएका मेचीनगर–९ का १० वर्षीय गोपाल रिजालको चिकित्सकले विरामीको अवस्था बुझ्न नसक्दा सोमबार बिहान मृत्यु भएको बताइएको छ । उपचारमा संलग्न डाक्टरको लारपरवाहीका कारण बालकको मृत्यु भएको मृतकका बुवा नकुल रिजालले आरोप लगाउनुभयो । उपचार ग...