भ्रदपुर, झापाको भद्रपुर नगरपालिका वार्ड १० मा रहेको वनमा आगलागी भएको छ । 
आगलागीका कारण करिब १० विघा क्षेत्रमाका विरुवा जलेका छन् । आगलागी स्थानीयबासी, सेना तथा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।यो खवर तयार पारुन्जेल आगलागीको विस्तृत विवरण आएको छैन ।











