२०८३ असार १२ शुक्रबार
Search
Close this search box.

बिर्तामोडका वडा प्रमुख एउटै स्जेटमा

बिर्तामोड,सधै वडाको कामले व्यस्त रहने बिर्तामोड नगरपालिकाका अधिकांश वडाध्यक्षले विहीवार सम्पन्न प्रतियोगिताको एउटै मञ्चमा वसेर मनोरञ्जन लिएका छन् । विकास निर्माण लगायतका सामाजिक कामले शनिवार समेत फुर्सद नपाउने वडाध्यक्षले संघीय संसद निरौलासंगै रहेर विहीवार फुटवलको मञ्जा लिएको गोल्डकप प्रतियोगिता मूल आयोजक समितिका वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले बताउनुभयो ।

तस्वीर– विनोद पाण्डे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit