२०८३ असार १० बुधबार
Search
Close this search box.

पुरुष दिवस कहिले ?

नारी पुरुष दुबै बराबर भनेको सुन्छु जहिल्यै
उसो भए पुरुष दिवस पनि मनाउने कहिले
नारा भन्दा नि ठुलो कुरा व्यबहारमा हुनुपर्छ
नारीको कारणले अचेल पुरुषले नि रुनुपर्छ

नारी पुरुष एउछै रथको दुईवटा पांग्रा भएपछि
नारीले नि घात गर्नु हुदैन पुरुष परदेश गएपछि
परिवारको लागि पुरुषले परदेशमा भारी बोक्दा
कसरी दिनु नारीको साथ अर्कोसँगै टाप ठोक्दा

फेसबुकको पोष्टमा होइन जिबनमा होस् साथ
नारी पुरुष दुवै बाट नहोस् एक अर्कोलाई घात
नारी दिवस मात्रै होइन पुरुष दिवस नि मनाउ
आउनुस् नारामा होइन ब्यबहारमा सफल बनाउ

हरेक दिवस एक दिन होइन ३६५ दिन नै मनाउनु पर्छ
नारी पुरुष दुवै बराबरी बनाउनु पर्छ ।

धार्के,धादिङ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit