२०८३ असार १२ शुक्रबार
Search
Close this search box.

आगलागी हुँदा ६६ लाख बराबरको क्षति

 

उदयपुर,उदयपुरको रौतामाई गाउँपालिका- ४ डुम्रेमा दिउँसो आगलागीबाट ५ घर जलेर नष्ट हुँदा ६६ लाख मूल्य बराबरको क्षति भएको छ ।

शनिवार दिउँसो भएको आगलागीबाट कमल बहादुर कार्की, बिदुर कार्की, दिपक कार्की, राजेन्द्र बङ कार्की र ज्ञान बहादुर कार्कीको घर तथा ७ वटा गोठ लगायत ५४ वटा चौपाया जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit