२०८३ असार १२ शुक्रबार
Search
Close this search box.

डिनको सरुवाप्रति नेविसंघको आपत्ति

झापा, प्रफेसर डा. (डिन) कालिकावहादुर अधिकारीको सरुवा लगायतका विषयमा असन्तुष्टि जनउँदै नेपाल विद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज पोखराले आपत्ति जनाएको छ ।
संघले आफ्ना माग सहितको आज विज्ञप्ति जारी गर्दै लेखनाथ नगरपालिकामा वुझाएको छ । संघले महानगरपालिकाको कार्यालयको नाममा विज्ञप्ति जारी गरेको हो ।
विज्ञप्तिमा भनिएको छ – कृषि तथा वन विगन विश्वविद्यालयको पहिलो आगिक क्याम्पस प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरन्चौरमा रहेको नेपाल विद्यार्थी संघले विभिन्न निजी कलेज समन्धनको बिरोधदेखि बिद्यार्थीका हकहितमा तत्पर रहदै क्याम्पसको चौतर्फी विकासमा टेवा पुर्याइरहेको छ ।
अधिनायकवाद सरकारले गर्दा चारैतिर असर परिरहेको परिवेशमा देश विघटन द्वन्द्वको आवाजले चर्कीरहेको सन्दर्भ यस प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरन्चौरलाई पनि आफ्नो अधिनमा राख्ने क्रमले गर्दा क्याम्पस सन्चालनमा बाधा आएको प्रष्ट देखिएको छ विज्ञप्तिमा भनिएको छ । आफूहरुका माग पूरा नभए आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit