बिर्तामोड, औषधि पसलेले लागू औषध जन्य औषधि विक्री गरेको आरोपमा दमकका दुई औषधि पसलमा आइतवार शिलबन्दी गरिएको छ ।
औषधि ब्यवस्था विभाग बिराटनगरको टोलीले दमकका दुई औषधि शिलवन्दी गरेको हो । औषधिपसल २१ दिनसम्म बन्द गरिएको विभगका निरीक्षक दीपेन्द्र खड्काले जानकारी दिनुभयो ।

















