२०८३ असार १० बुधबार
Search
Close this search box.

पूजाको हट लुक्स

काठमाडौं, स्थायी घर झापाका भएकी  २१ बर्षीय मोडल पुजा गौतम हाल काठमाडौंको जडीबुटीमा बस्दै आएकी छिन् ।पाँच फिट ६ इन्च आकर्षक उचाईकी पुजा  हाल मोडलिङमा नै  रमाइरहेकी छिन् ।  डान्स गर्न रुचाउने पुजालाई नायक प्रदिप खड्का र नायिका रेखा थापाको अभिनय  एकदमै मनपर्छ । भविष्यमा  सफल मोडल एव चलचित्रको नायिका बन्ने उनको लक्ष्य रहेको छ ।

प्रस्तुति : जयन सुब्बा मानन्धर

 

तस्बिर : सैलेन्द्र श्रेष्ठ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit