२०८३ असार १० बुधबार
Search
Close this search box.

फेसबुक र ट्वीटरमा जथाभावी लेख्नेलाई कारबाही

झापा, सरकारले सामाजिक सञ्जाल नियमन गर्न ल्याएको कार्यविधिमा कांग्रेसले संसद र संसद बाहिर तिव्र आपत्ती जनाएको थियो ।

अहिले पनि संसदमा कांग्रेसको विरोध कायमै छ । कांग्रेसले सरकारको यस्तो तयारीलाई लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रताविपरितको कदम भन्दै विरोध गरेको थियो । तर, कांग्रेस आफैंले भने पार्टीभित्रका आन्तरिक विवादबारे फेसबुकमा लेख्नेलाई कारबाही गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit