२०८३ असार १० बुधबार
Search
Close this search box.

चीनमा १,३७० मिटर अग्लो पहाडमा तीन तले हाइवे

चीन ,चीनको ताईयुआन शहरमा बनेको तीन तल्लाको हाईवे चर्चामा आएको छ । देख्दा अचम्म लाग्ने उक्त हाईवेलाई नयाँ हट स्पटमा निर्माण गरिएको छ ।

विश्वकै लागि नयाँ र अनौठो बनेको हाइवेमा आएका मानिसहरु सेल्फी खिच्नमा निकै व्यस्त रहेको देख्न सकिन्छ । जमिनबाट १,३७० मिटरको उचाइमा रहेको तियानलोंग पहाडमा बनेको छ । कुल लम्बाई३० किलोमिटर रहेको छ । सर्वसाधारणको लागि खोलिएको हाइवे अब चाडै सबैको लागि खोलिने भएको छ ।

सात हजार टन स्टीलको प्रयोग गरेर बनाइएको ब्रिजको उचाइ ३५० मिटर लामो रहेको छ । निकै अनौठो र रमाइलो लाग्ने हाइवे खुलेसँगै टुरिस्ट एटेक्शन बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit