२०८३ बैशाख २५ शुक्रबार
Search
Close this search box.

दुर्गा प्रसाँई भन्छन् – प्रचण्ड जत्तिको दुरदर्शी नेता जन्मिएकै छैन [भिडियो सहित]

झापा ,बिर्तामोडमा रहेको बि.एण्ड सी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक हुन दुर्गाप्रसाद प्रसाई,बेलाबेलामा चर्चा र आलोचनाको शिकार हुने गरेका उनी ब्यत्तिगत रुपमा निडर र हक्की स्वभावका रहेका छन । कुनैपनि काम शुरु गरेपछि त्यसलाई सफल बनाएर मात्र छोडने स्वभावका उनी आफनो कामबाट आत्तिएकाहरु आफ्नो आलोचनामा रमाउने गरेको बताउँछन ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष खडगप्रसाद ओली र नेकपा अध्यक्ष तथा पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग नियमित संगत र उठबस गर्न भ्याएका उनी त्यहि संगतबाट समेत आलोचनाको शिकार हुँदै आएका छन । दुई नेतासँग आफनै निबासमा मार्सी चामलको भात खाएको फोटो सार्बजनिक भएपछि चर्चामा आएका उनी त्यो कुनै ठुलो कुरा नभएको र त्यसलाई काम नभएका केही मिडियाकर्मी भनाउँदाहरुले गरिखाने भाँडो मात्र बनाएको बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit