२०८३ असार १० बुधबार
Search
Close this search box.

ड्राइभर विना नै चल्यो रेल

झापा,

पछिल्लो समय विश्वनमा नै प्रविधिको क्षेत्रमा चुनौती दिँदै नयाँ नयाँ आविश्कार गरी हरेको चिनले एक ठूलो सफलता हात लगाएको छ । विश्वामा रेलको सुरुवात धेरै पहिले नै भए पनि प्रविधिक रुपमा सुरक्षित र आकर्षित गर्ने खालको रेलहरुको विकास हुन थालेको धेरै भएको छैन ।

 

यातायातको क्षेत्रमा विशेष मानिने रेललाई अझ विकशीत गर्नको लागि चिनले स्मार्ट प्रविधिमा आधिरित रेल सेवा सुरु गरेको छ । विश्वमा फलामे ट्रयाकमा सञ्चालन भएको रेलहरु सञ्चालनमा रहेको बेला चिनमा भने ट्रयाक विना नै रेल सेवा सुरु गरेको छ ।

स्मार्ट प्रविधिको माध्ययमबाट यो रेल सेवा सडकमा कोरीएको सेता धर्साको सहायता मा नै गुड्ने गर्दछ । भने यसको अझ यसको नौलो पक्ष भनेको चालक विना नै सञ्चालन हुने गर्दछ ।

चिनियाँ कम्पनी सिआरसिसीले आविश्कार गरेको यो रेलमा ३ सय यात्रुको सिट क्षमता रहेको छ भने यसले ७० किलोमिटर प्रतिघण्टा यात्रा गर्न सक्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit