२०८३ बैशाख २८ सोमबार
Search
Close this search box.

बाहुबलीकी शिवगामी पोर्नस्टार बनिन्

झापा, केही समय अघि फिल्म बाहुबलीबाट निकै चर्चा बटुलेकी शिवगामी देवीको पछिल्लो समय निकै चर्चा भइरहन्छ ।फिल्म ‘बाहुबली’मा आमाको भूमिकामा देखिएकी शिवगामी देवी अर्थात राम्या कृष्णन फेरी अर्को फिल्ममा देखिदैछिन् । उक्त फिल्ममा उनी पोर्नस्टार बनेकी छन् । उनी रियलमा पोर्नस्टार होइनकी फिल्ममा बनेकी छन् ।

उनी तामिल फिल्म ‘सुपर डिलक्स’ मा उक्त भूमिकामा देखिएकी छिन् । उनको फिल्म ‘सुपर डिलक्स’ को ट्रेलर बाहिर आएसँगै भाइरल भइसकेको छ । राम्याले फिल्ममा पोर्नस्टारको भूमिका निभाउन त्यति सहज नभएको बताएकी छन् ।हेर्नुहोस् फिल्मको ट्रेलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit