२०८३ असार १२ शुक्रबार
Search
Close this search box.

अर्नाले हानेर १ घाइते

सुनसरी, फागुन २६ । सुनसरीको कोशी गाउँपालिका– ३ मा आइतवार अर्नाले हानेर १ जना घाइते भएका छन् ।
आइतवार वारीमा तोरी उखेल्ने क्रममा सोही ठाउँ निवासी ५ वर्षीय प्रदिप उरावलाई कोशी टप्पु बन्यजन्तु आरक्षणबाट निस्किएको अर्नाले हानेको थियो । अर्नाले हानेर घाइते भएका उरावलाई उपचारको लागि धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit