झापा , मग मगझापागोल्डकप आयोजक समितिले चौथो संस्करणमा पनिपूर्व राष्ट्रिय फुटबलरलाई विशेष सम्मानगर्ने भएको छ ।आयोजक समितिकाअध्यक्ष महेन्द्रकुमार गिरीकाअनुसार यसवर्ष अन्तर्रा्ष्ट्रिय पूर्व फुटबल खेलाडी भद्रपुरकागम्भीर राई र महिला फुटबल टिमकी पूर्व राष्ट्रिय गोलरक्षक धुलाबारीकीअस्मिताखवासलाई सम्मानगर्न लागिएको हो ।२०४२ सालदेखि विद्यालयस्तरीय फुटबल प्रतियोगिताबाट यस क्षेत्रमालागेका राईले नेपालको विभिन्न ए डिभिजन क्लबमा आवद्ध रही धेरै प्रतियोगिता खेलेकाथिए ।
उनले २०५२ सालमा न्यूरोड टिम (एनआरटी)मा आवद्ध भएपछि मालदिभ्समाअन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेलेकाथिए ।त्यस्तै, २०५३ सालमा यु १९ को उमेर समूहबाट थाइल्याण्डमा भएको प्रतियोगितामा सहभागिताजनाएर अन्तर्रा्ष्ट्रिय तीनगोल गरेकाथिए । तीन साताअघि भारतको उडिसामा सम्पन्न हिरो कपमा नेपालीमहिला फुटबल टिमको व्यवस्थापकको जिम्मेवारी सम्हालेका राई मुनालक्लबकाप्रशिक्षकसमेत हुन् ।अर्की सम्मानित खेलाडी अस्मिताखवासले पनि १३ वर्षको उमेरमै राष्ट्रिय टोलीको सदस्यबनेकीथिइन् । सन् २००२ मा राष्ट्रिय टिममा डेब्यू गरेकीखवास अहिले यु १९ महिला फुटबल टिमकी प्रशिक्षकहुन् ।सन् २००२ मानर्वेमाभएको नर्वे कप, २००४ माचीनमाभएको एसियन गेम, २०१० माबंगलादेशमाभएको सागसहितविभिन्नप्रतियोगितामाउनले सहभागिताजनाइन् भने सन् २०१२ मागोलरक्षकको भूमिकानिर्वाह गरेकीथिइन् ।त्यसबेला एउटा दुर्घटनामा परेपछि उनले फुटबल खेल्न छाडिन् तर फुटबललाई छाडिनन् । अहिले उनीप्रशिक्षककै भूमिकामा छन् । अस्मिताले महिला फुटबल खेलाडी उत्पादनगर्ने उद्देश्यले २०७० सालदेखि आप्mनै ठाउँमा सन साइनमहिला फुटबल क्लब स्थापना गरेर फुटबलको विकासमा अघि बढिरहेकी छन् ।आयोजकले प्रत्येक वर्ष पूर्व फुटबल खेलाडीलाई नगदसहित सम्मानगर्दै आएको छ । गतवर्ष पूर्व राष्ट्रिय खेलाडी सैनिकका रामदर्शन गुरुङ र सुरुङ्गाका सन्त रायामाझीलाई नगद २५ हजारसहित सम्मान गरेको थियो ।पहिलो गोल्डकपमा अर्जुनधाराकादिपेन्द्र ढकाललाई सम्मानगरिएको थियो । उनीपूर्व अन्तर्रा्ष्ट्रिय खेलाडी हुन् ।यसवर्ष सम्मानितहुने व्यक्तित्वलाई पनिनगद २५ हजारसहितचौथो गोल्डकपको फाइनलमाविशेष सम्मानप्रदानगरिने अध्यक्षगिरीले जानकारी दिए । फुटबल खेलमा झापाबाट प्रतिनिधित्वगर्ने पूर्व खेलाडीलाई बर्से्नि सम्मानगर्दै लैजाने आयोजकको भनाइ छ ।आयोजकले यसैवर्ष क्यान्सरपीडित झापाजिल्ला फुटबल संघका पूर्व सचिवतिलक गुरुङलाई नगद २५ हजार उपचारार्थ सहयोग प्रदान गरेको थियो ।

















