२०८३ बैशाख २८ सोमबार
Search
Close this search box.

भन्सार छलेर नेपाल भित्रिएको सामान पक्राउ

बिर्तामोड, भन्सारछलेर नेपाल भित्र्याएको एक लाख बढीको सामग्रीले पक्राउ गरेको छ ।

पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल भित्र्याउँदै गरेको अबस्थामा प्रहरीले मेचीनगरपालिका ६ र ७ का विभिन्न स्थानबाट कपडा, किराना आइटम, हार्डवेरका सामान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ गरिएको सामग्री एक लाख १९ हजार वरावरको सामग्री मेची भन्सार कार्यालयलाई वुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit