२०८३ बैशाख २८ सोमबार
Search
Close this search box.

विवाह नै नगरी गोवामा मस्ती

झापा, टेलिभिजन शो ‘गुड्डन तमसे ना हो पाएगा’ का नायक रेहान राय पछिल्लो समय आफ्नो निजी जीवनलाई लिएर चर्चामा छन्। रेहान आफ्नी गर्लफ्रेण्ड जैस्मीन रायसँग गोवामा विदा मनाइरहेका छन्। यो जोडीको फोटो यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ।

फोटोमा जैस्मीन कार्ड पिंक कलरको बिकिनीमा स्वीमीङ पूलमा देखिएकी छन्। यी फोटोमध्ये एउटा फोटोमा रेहान जैस्मीनसँग किनै रोमान्टिक अवस्थमा देखिएका छन्।
यो जोडीमो विदाको फोटो उनीहरुका फ्यानले निकै मन पराएका छन्। भारतीय संचारमाध्यमका अनुसार यो जोडी फेरि चाँडै एउटा नयाँ शोमा सँगै आउने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit