हुलाकी राजमार्ग निर्माणको ७८ वर्ष, झापामा सकियो काम, फरार ठेकेदार खोज्दै जनप्रतिनिधि

हुलाकी राजमार्ग निर्माणको ७८ वर्ष, झापामा सकियो काम, फरार ठेकेदार खोज्दै जनप्रतिनिधि
झापा, राणा प्रधानमन्त्री पद्म शमशेरले हुलाकीहरुलाई चिठ्ठी आदान प्रदान गर्न छिटो र सजिलो होस् भन्ने उद्देश्यले निर्माण शुरु गरेको हुलाकी राजमार्गको निर्माण कार्य अझैं सकिएको छैन । बि।सं। २००२ देखि २००४ सम्म सत्तामा रहेका बेला प्रधानमन्त्री पद्म शमशेरले यो सडकको निर्माण कार्य अघि बढाएका थिए । सडक निर्माणको काम शुरु भएको ७८ वर्ष पूरा भएको छ । तर, निर्माणको काम अझै सकिएको छैन । हुलाकी राजमार्गको...

कोशी प्रदेशद्वारा बजेट अधिवेशन आह्वान

कोशी प्रदेशद्वारा बजेट अधिवेशन आह्वान
झापा, कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ १४ गते आइतबार दिनको २ बजे आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को यही जेठ ८ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कनकाई नगरद्वारा वेवारिसे २ वालकको उद्वार

कनकाई नगरद्वारा वेवारिसे २ वालकको उद्वार
झापा, झापाको कनकाई नगरपालिकाले दुई जना वालकको उद्वार गरेकोे छ । कनकाई नगरपालिकाको नगर बालअधिकार समितिको समन्वयमा जोखिममा रहेका दुई जना बालकहरुको उद्धार गरेको हो । गोप्य सूचनाका आधारमा जोखिमपूर्ण श्रममा लगाइएको मानसिक अवस्था कमजोर भएका अन्दाजी ११ बर्षिय दुवै बालक वेवारसे अवस्थामा भेटिएका थिए । दुई बालकहरुलाई नगरपालिकाको बालकल्याण इकाईको नेतृत्वमा बाल हेल्पलाईन १०९८ विराटनगर र प्रहरीसहितको संयुक्त...

दुर्लभ योगका कारण यी आज राशिलाई मालामाल

दुर्लभ योगका कारण यी आज राशिलाई  मालामाल
आज  वि.सं. २०७५ साल चैत १४ गते बिहिबार इश्वी सन् २०१९ मार्च २८ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,वसन्त ऋतु,नेपाल संवत् ११३९ चिल्लागा, चैत्र कृष्णपक्ष, तिथि– सप्तमी, २४:४७ बजेउप्रान्त अष्टमी,नक्षत्र– ज्येष्ठा, १२:१९ बजेउप्रान्त मूल, योग– व्यतीपात, २०:१७ बजेउप्रान्त वरियान्,करण– भद्रा, १२:३२ बजेदेखि वव, २४:४७ बजेउप्रान्त वालव, आनन्दादिमा ध्वांक्ष योग,चन्द्रराशि– वृश्चिक, १२:१९ बजेउप्रा...

१०५ वर्षीया वृद्धा छमछमी नचेपछि सबै चकित (भिडियो सहित)

१०५ वर्षीया वृद्धा छमछमी नचेपछि सबै चकित  (भिडियो सहित)
झापा,नेपालीहरुकाे ‌औसद आयु ६० देखी ७० सम्मकाे हुन्छ तर भद्रपुर झापाकी आमा गंगादेवी उप्रेती १०५ वर्षकी हुनुहुन्छ र उहाँकाे बिहे मात्र ७ वर्षमा भएकाे थियाे । आज आमाकाे १३७ जना सन्तानहरु छन् । आमा आजपनी नाच गान गर्ने सबैलाई हँसाउने गर्नुहुदाे रहेछ । उहाँकाे परीवारलाई भेट्दा संसारकै खुसी परीवार मध्य एक जस्ताे लाग्याे । यती वृद्ध आमा तर न उहाँलाई कुनै राेग नत शारीरीक रुपमा त्यस्ताे धेरै कम्जाेर । आज...

नेपाल कानून व्यावसायी संगठनको अध्यक्षमा गजेन्द्र

भद्रपुर, पेशागत तथा प्रगतिशिल कानून व्यावसायी संगठन(पिपिएलए) र क्रान्तिकारी पेशागत कानून व्यावसायी संगठन( आरपीएलए) झापा बीच एकीकरण भई सयुक्त संगठन नेपाल कानून व्यावसायी संगठन झापा शाखा गठन भएको छ । भद्रपुर – १० को सभा कक्षमा पूर्व आरपीएलएका झापा अध्यक्ष अधिवत्ता कालिप्रसाद सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ अधिवतmा तथा झापा बार र पीपीएलएका पूर्व झापा अध्यक्ष गजेन्द्र आचार्यको संयोजकत्वम...

होलीका नाममा विकृति

होलीका नाममा विकृति
झापा, केही वर्षअघिसम्म शहरबजार र गाउँघरमा फागु पूर्णिमा भनेर बोलिने रङ्ग र आत्मीयताको पर्व अहिले होली भएसँगै परम्परागत महिमा र रौनक हराउँदै गएको छ । हिन्दी भाषाबाट आगन्तुक शब्दको रुपमा ‘होली’ नेपाली भाषामा भित्रिई जनजिब्रोमा बसेपछि शब्दमा मात्रै होइन, फागुपूर्णिमा पर्व मनाउने चलन र तरिकामा पनि परिवर्तन आउनुका साथै गाउँघरमा साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक गीत गाउँदै नाच्दै फागु खेल्ने च...

किन मनाइन्छ होली पर्व ?

किन मनाइन्छ होली पर्व ?
असत्यमाथि सत्यको जित, आपसी सद्भाव र सामाजिक एकताको सन्देश पस्किने पर्व होली समस्त हिन्दूधर्मालम्बी उत्साहका साथ मनाउन जुटेको छ । आपसी वैमन्स्यतालाई बिर्सेर एक अर्कासँग खुशी साटासाट गर्दै एकापसमा मिलेर सुख शान्तिको कामना गरी मनाउनु नै यो पर्वको मुख्य विशेषता हो । होली पर्वको मुख्य उद्देश्य सुख, शान्ति र आपसी सद्भाव हो । यस उद्देश्यलाई आम नेपालीले पर्वमै सीमित नराखी आफ्नो जीवनशैलीमा उतार्न सक...

ताप्तेजुङका तीन प्रहरी सर्वाेत्कृष्ट घोषित

ताप्तेजुङका तीन प्रहरी सर्वाेत्कृष्ट घोषित
बिराटनगर, आफ्नो ज्यानको प्रवाह नगरी प्रहरीले उच्च मनोवलका साथ काम गरेको भन्दै १ नम्वर प्रदेश प्रहरीले ताप्लेजुङमा कार्यरत तीन जना प्रहरीलाई फागुनको सर्वाेत्कृष्ट प्रहरी घोषित गरेको छ । प्रहरी हवल्दार वेदकुमार अर्याल ताप्लेजुङको सिस्ने भिरमा भएको हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ११ जनाको निधन हुँदा विभागीय मूल्य–मान्यता, आदेश– निर्देशनको पालना गरी व्यावसायिक, ल...

२०७६ सालको वार्षिक राशिफल

२०७६ सालको वार्षिक राशिफल
मेष  (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) मेष राशि हुनेहरूको लागि वर्ष सामान्यतया संघर्षप्रद देखिएको छ । वर्षको मध्यतिर भने केही सहज अनुभव गर्न पाइने छ । जन्मकालीन ग्रह अनुकूल हुनेहरूको लागि आकस्मिक लाभको अवसरहरू पनि मिल्ने छन् । प्रतिस्पर्धा आदिमा सफलता मिल्नेछ । मुद्धामामिला जन्य पक्षमा विजयी भइनेछ । जन्मकालीन ग्रहहरू प्रतिकूल हुनेहरूको लागि भने उथलपुथलजन्य छ । जागिर अथवा कार्यरत क्षेत्र तथा खाइपाई...