विप्लवसँग तत्काल संवाद गर्न सरकारलाई आग्रह

विप्लवसँग तत्काल संवाद गर्न सरकारलाई आग्रह
बिर्तामोड, नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द विप्लव)सँग तत्काल राजनीतिक संवाद गर्न झापाका अधिकारकर्मी तथा नागरिक समाजले सरकारलाई आग्रह गरेका छन् । राजनीतिक संवाद मार्फत नेकपा (विप्लव)लाई राजनीतिक मूलधारमा ल्याई अहिले देखिएको समस्यालाई शान्तिपूर्ण रुपमा समाधान गर्न उनीहरुले सुझाएका हुन् । नेकपा (विप्लव)लाई राजनीतिक मूलधारमा आउने  वातावरण सरकारले बनाउनुपर्नेमा आज आइबार बिर्तामोडमा आयोजित छल...

विप्लवको गतिविधि माथि प्रहरीको कडा निगरानी

विप्लवको गतिविधि माथि प्रहरीको कडा निगरानी
बिर्तामोड, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकोे नेपाल कम्युनिष्ट पार्टी नेकपालाई सरकारले अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाएसंगै धमाधम विप्लवका कार्यकर्ताहरु पक्राउ पर्न थालेका छन् । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएसगैं देशभर जिल्ला र गाउँ तहमा सुरक्षा सतर्कता बढाइएको हो । प्रहरीले झापामा पनि उच्च सर्तकता अप्नाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झा...

७ प्रदेश सहितको संघीयता नक्कली संघीयता – कदङ्वा

७ प्रदेश सहितको संघीयता नक्कली संघीयता – कदङ्वा
बुधबारे , संघीय समाजवादी फोरम नेपालका केन्द्रीय महासचिव रणधोज कन्दङ्वाले ७ प्रदेश सहितको संघीयता नक्कली संघीयता भएको दावी गर्नुभएको छ । उहाँले सक्कली संघीयता लागू गराउन संघीय समाजवादी फोरम संवैधानिक बाटोबाट लागि परिरहेको दावी गर्नुभयो । झापाको बुधबारेमा बुुधबार संघीय समाजवादी फोरम नेपालको एकता पछिको प्रथम गाउँ अधिवेशनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै कन्दङ्वाले संवैधानिक बाटोबाट पहिचान र अ...

राप्रपाको महामन्त्रीमा पुनः लिङ्देन

राप्रपाको महामन्त्रीमा पुनः लिङ्देन
झापा, राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा पुनः राजेन्द्रप्रसाद लिङ्देन मनोनित हुनुभएको छ । उहाँ पार्टी भित्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एकमात्र सांसद हुनुहुन्छ । विर्तामोड निवासी लिङ्देनले झापा क्षेत्रनम्वर – ३ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजीत गर्दै सांसद बन्नुभएको हो । त्यस्तै पार्टीको सह–महामन्त्रीमा भक्तिप्रसाद सिटौलालाई मनोनयन गरिएको छ । बि...

सरकार आर्थिक र सामाजिक रुपमा असफल – सिंह

सरकार  आर्थिक र सामाजिक रुपमा असफल – सिंह
विर्तामोड , नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले देशभित्रकै लगानीकर्ता र उद्योगीलाई हतोत्साही गरिरहेको सरकारले विदेशी लगानी भित्र्याउन अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्नुको कुनै अर्थ नहुने बताउनुभएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री समेत रहनुभएका नेता ...

संसद्को नमूना बैठक : राष्ट्रपतिमा आचार्य र उपराष्ट्रपतिमा बस्नेत

संसद्को नमूना बैठक : राष्ट्रपतिमा आचार्य र उपराष्ट्रपतिमा बस्नेत
भद्रपुर, झापा जिल्ला समन्वय समितिको सभाहलमा आज संसद्को बैठक बस्यो । बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, अर्थमन्त्रीलगायत संविधानबमोजिम निर्वाचित भएका राज्यका सबै महत्वपूर्ण अङ्गका प्रमुखहरुको सहभागिता थियो । जिससकै हलमा संसद् बैठक बस्ने भएपछि झापाका सहायक प्रजिअ माधव पोखरेल, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी उम...

नेकपाद्वारा झापाका १५ स्थानीय तहमा नेतृत्व चयन (नामावली सहित )

नेकपाद्वारा झापाका १५ स्थानीय तहमा नेतृत्व चयन (नामावली सहित )
बिर्तामोड, नेकपाले १५ वटै स्थानीय तहमा नेतृत्व चयन गरेको छ । नेकपा एमाले र नेकपा माओवादीबीच केन्द्रीय नेतृत्वका लागि सहमति जुटेपनि स्थानीय तहमा लामो समयदेखि सहमति जुट्न सकेको थिएन् । केही दिन अघि पार्टी कार्यालयमा बसेको कार्यदलको वैठकले सहमति जुटाएसंगै १५ वटै स्थानीय तहले नेतृत्व पाएको हो । नेकपा झापाका अनुसार मेचीनगरमा माधव अर्याल अध्यक्षमा चयन हुनुभएको छ भने सचिवमा राजु पोखरेल चयन हुनुभ...

विप्लव नेकपाले जनमुक्ति सेनामा भर्ति खोल्यो !

विप्लव नेकपाले जनमुक्ति सेनामा भर्ति खोल्यो !
  झापा, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट पार्टीले नयाँ जनमुक्ति सेना निर्माण गर्न लागेको भन्दै भाग लिन र क्रान्तिमा सहभागी बन्न नेपाली युवाहरुलाई आग्रह गरेका छन् । एउटा जनमुक्ति सेनालाई पूर्वसँग जोडेर, इतिहासको विषय बनाएर अबको क्रान्तिमा आक्रमण गर्नका लागि चलखेल भइरहेको भन्दै उनले त्यसलाई चिर्न जरुरी रहेको पनि बताएका छन् । यूएन, भारत, कांग्रेस, एम...

नेकपामा नेतृत्वको सहमती जुट्यो

नेकपामा नेतृत्वको सहमती जुट्यो
बिर्तामोड, नेपाल कम्युनिष्ट पार्टी झापाको कार्यदलको बैठकले १५ वटै स्थानीय तहको एकीकरण टुङ्ग्याएको छ । केही दिनदेखि झापाको सबै वडाको एकीकरण प्रक्रिया थालिएको थियो । आज विहीवार वसेको वैठकले एकीकरण प्रक्रिया टुङ्ग्याएर नेतृत्वमा सहमती जुटाएको कार्यदल सदस्य राजु आचार्य (अग्नी)ले जानकारी दिनुभयो । तत्कालीन एमालेले बिर्तामोड, दमक, गौरादह, अर्जुनधारा, कन्काइ नगरपालिका. र तत्कालिन एमाओवादीले मेचीनगर, भ...

नेपाली काग्रेस पाँचथर विश्व संजाल

नेपाली काग्रेस पाँचथर विश्व संजाल
  पाँचथर, विश्वका विभिन्न मुलुकमा छरिएका पाँचथरका नेपाली कांग्रेस आस्थावान ब्यक्तिहरु संगठित भएर नेपाली काग्रेस पाँचथर विश्व संजाल गठन गरेका छन् । समितीको सभापतिमा एकराज नेम्बाङ रहनुभएको छ । जनसम्पर्क समितिको विभिन्न जिम्मेवारीमा रहेर करिब १५ बर्ष काम गरिसकेका नेम्बाङको सभापतित्वमा संजाल गठन गरिएकौ हौ । संजालको उपसभापतिमा डेनमार्कका दिपकराज रिजाल र दक्षिण कोरियाका भीमराज चेम्जोङ च...