श्रीलङ्काको आर्थिक वृद्धि १७ बर्षकै सबैभन्दा कमजोर

श्रीलङ्काको आर्थिक वृद्धि १७ बर्षकै सबैभन्दा कमजोर
झापा,श्रीलङ्काको गत बर्षको राजनीतिक सङ्कटका कारण यहाँको अर्थतन्त्रमा विगत १७ बर्ष यताकै कमजोर अवस्थामा पुगेको यहाँको केन्द्रीय बैंकले शुक्रबार जनाएको छ ।  सन् २०१८ का लागि पाँच प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरिएको भएपनि राष्ट्रपति तथा प्रधानमन्त्रीबीचको राजनीतिक छिनाझपटीका कारण मुलुकको अर्थतन्त्रमा व्यापक असर परेको र आर्थिक वृद्धिदर ३.० प्रतिशतमा झरेको श्रीलङ्काका केन्द्रीय बैंकका गभर्नर इन...

कोरियामा कामदारको उच्चतम उमेर ६५ वर्ष

कोरियामा कामदारको उच्चतम उमेर ६५ वर्ष
झापा, दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश दिएको छ । अदालतको यस आदेशले अवकाशको उमेर र केही उद्योगमा प्रभाव पार्नेछ । सर्वोच्च अदालतको पूर्ण इजलासमा १०–३ मतदानबाट उक्त आदेश भएको हो । परिवारका एक सदस्य डुबेको सम्बन्धी मुद्दामा पीडितको उमेर ६० वर्ष कायम गर्नेगरी पुनरावेदन अदालतले सुनाएको आदेशलाई सर्वोच्च अदालतले उल्ट्याएको हो । बिहीबारको...

नेपाल र जापानबीचको सम्वन्ध युगौंसम्म झ्याङ्गिरहोस्

नेपाल र जापानबीचको सम्वन्ध युगौंसम्म झ्याङ्गिरहोस्
नेपालको विकासमा लामो समयदेखिको जापान साझेदार रहँदै आएको छ । नेपाल–जापानको औपचारिक सम्बन्ध स्थापित भएको ६ दशक पूरा भएको छ । नेपाल र जापान बीच सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । त्यसयता नेपाल र जापानको सम्बन्ध राजनीतिक, सांस्कृतिक, प्राकृतिक लगायत विभिन्न तवरबाट जोडिएको छ । जापान अर्थतन्त्र, विज्ञानप्रविधि र संस्कृतिको विकासले फड्को मारेर धेरै अगाडि पुगिसकेको छ । जापानका नागरिक...