चीनले बनायो समाचार पढ्ने रोर्बट !

चीनले बनायो समाचार पढ्ने रोर्बट !
झापा, चीन पछिल्लो समय विज्ञान र प्रविधिका क्षेत्रमा ठुलो फड्को मार्दै गइरेको छ । यो बिचमा चीनले विश्वकैं पहिलो महिला समाचार वाचक निर्माण गरेको छ । पछिल्ला दिनहरुमा चीन अमेरिका लगायतका पश्चिमा देशहरुलाई सहजैं टक्कर दिने अवस्थामा आइपुगेको छ । चीनले दुनियाकै पहिलो महिला एआई (आर्टिफिसियल इन्टेलीजेन्ट)समाचार वाचकको निर्माण गरेको जनाएको छ । अब मान्छेको सट्टा एआईको माध्यमबाट चल्ने भर्चुअल न्युज एं...

चिनियाँहरू पढाइका लागि समुद्रपार जाने क्रम बढ्दो

चिनियाँहरू पढाइका लागि समुद्रपार जाने क्रम बढ्दो
चीन,  चिनियाँ विद्यार्थीहरू अध्ययनका लागि विदेश जाने क्रममा हरेक बर्ष वृद्धि हुँदै आएको देखिएको छ । चीनको शिक्षा मन्त्रालयले बुधबार सार्वजनिक एक तथ्याङ्कमा सन् २०१८ मा अध्ययनका लागि विदेश गएका विद्यार्थीको सङ्ख्या छ लाख ६२ हजार १०० पुगेको जनाएको छ । यो सङ्ख्या अघिल्लो बर्षभन्दा ५३ हजार ७०० बढी हो । विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूमा ६५ हजार ८०० लाई सरकारद्वारा सहयोग भएको र पाँच लाख...

पाँच भन्दा बढी बच्चा जन्माए मुटुको रोगको खतरा

पाँच भन्दा बढी बच्चा जन्माए मुटुको रोगको खतरा
वासिङ्टन, पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ ।   “यसअघिका धेरै अध्ययनलाई महिलाको प्रजनन् क्षमतासँंग सम्वन्धित गराइएको थियो, ती अध्ययनमा पहिलो बच्चा जन्माउँदाको उमेर र त्यसपछि ती महिलाको जीवनमा मुटुसम्वन्धी रोगको खतराका बारेमा अध्ययन गरिएको छ,” अध्ययनकर्ताहरूले भनेका छन् । उनीहरुका अनुसार...

चीनमा भेटियो दुई हजार ५०० वर्ष पुरानो सग्लो अन्डा

चीनमा भेटियो दुई हजार ५०० वर्ष पुरानो सग्लो अन्डा
नानजिङ,  पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन् । उत्खनन्का क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो । नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेला परेको बताएका छन् । ...

चीनमा १,३७० मिटर अग्लो पहाडमा तीन तले हाइवे

चीनमा १,३७० मिटर अग्लो पहाडमा तीन तले हाइवे
चीन ,चीनको ताईयुआन शहरमा बनेको तीन तल्लाको हाईवे चर्चामा आएको छ । देख्दा अचम्म लाग्ने उक्त हाईवेलाई नयाँ हट स्पटमा निर्माण गरिएको छ । विश्वकै लागि नयाँ र अनौठो बनेको हाइवेमा आएका मानिसहरु सेल्फी खिच्नमा निकै व्यस्त रहेको देख्न सकिन्छ । जमिनबाट १,३७० मिटरको उचाइमा रहेको तियानलोंग पहाडमा बनेको छ । कुल लम्बाई३० किलोमिटर रहेको छ । सर्वसाधारणको लागि खोलिएको हाइवे अब चाडै सबैको लागि खोलिने भएको छ । ...

सुहागरतकै क्षणमा दुलही फरार

सुहागरतकै क्षणमा दुलही फरार
झापा, अहिले हरेक दिनजसो नयाँ र अनौठा घटनाहरु भइरहेका हुन्छन् । नेपालमा मात्रै नभई भारतमा पनि हरेक दिन नयाँ र अनौठा घटनाहरु भइरहेका छन् । यस्तै भारतमा अर्को अनौठो घटना भएको छ । भारतको राजस्थानको धौलपुरमा विवाह पछि सुहागरातको रात दुलही भागेकी छिन् । भाग्नुको कारण अझ रोचक रहेको छ । वास्तवमा भएको के हो भने ४० वर्षका एक व्यक्तिले २० वर्षको तस्विर देखाएर केटीसँग विवाह गरेका थिए । यति मात्रै नभई ति व्...

डेटिङमा समस्या आएपछि आमाले छोरी बेचिन्

डेटिङमा समस्या आएपछि आमाले छोरी बेचिन्
झापा,एक आमा आफ्नो बच्चाको खुसीका लागि आफ्ना सबै खुसी त्याग गर्छिन्, तर रुसमा एक महिलाले आफ्नो स्वार्थका लागि नवजातलाई जुन व्यवहार गरिन् त्यसले आमा र बच्चाको सम्बन्धलाई लज्जास्पद बनाएको छ । बच्चाका कारण आफ्नो डेटिङमा समस्या आएकाले उनले एक हप्तामात्र पुगेकी आफ्नी छोरीलाई बेचेकी थिइन् । उक्त घटनाका कारण मस्कोमा प्रहरीले २३ बर्षीय ती महिलालाई गिरफ्तार गरेको डेली मेलले जनाएको छ । उनी बच्चा बे...

नयाँ ‘सिल्क रोड’का लागि चीन र इटालीबीच हस्ताक्षर

नयाँ ‘सिल्क रोड’का लागि चीन र इटालीबीच हस्ताक्षर
  इटाली, एशियालाई यूरोपसँग जोड्ने यातायात तथा व्यापार सम्बन्ध विस्तारका लागि चीनको नेतृत्वमा अघि बढाइएको नयाँ ‘सिल्क रोड’ मा सहभागी हुन इटालीले एक दस्ताबेजमा हस्ताक्षर गरेको छ । यद्यपि उक्त दस्तावेज ‘गैर–बाध्यकारी’ सहमति हो । विश्वलाई जोड्ने बेल्ट एण्ड रोड (बिआरआई) आयोजना अन्तर्गतको आयोजनामा जाने इटालीको निर्णयले संयुक्त राज्य अमेरिका र यूरोपेली संघ (इयू) ले इटाली र चीनलाई हेर्ने दृ...

अनलाइनबाटै दस्तुर बुझाउन सकिने

अनलाइनबाटै दस्तुर बुझाउन सकिने
  झापा, रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको छ । विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएका संस्था इ–सेवा, आइएमई–पे, फोन–पे, ग्लोबल अनाइन, ग्लोबल स्मार्टलगायत प्रणालीबाट आवेदकले कुनै लाइन नबसी दरखास्त दस्तुर बुझाउन सक्ने इपिएस कोरिया शाखाले जनाएको छ । शाखाका निर्देशक कृष्णप्रसाद खना...

दक्षिण कोरियामा विवाह दर घट्यो

दक्षिण कोरियामा विवाह दर घट्यो
कोरिया दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक अस्थिरतालगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल्लेख छ । सन् २०१८ मा एक हजार युवायुवतीमा ५ प्रतिशतले विवाह गरेको पाइएको छ । यो तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा न्यून हो । कोरियाको तथ्याङ्क विभागले वैवाहिक सम्बन्धको दर के कति रहन्छ भनेर स...