जागिर नखाई ‘एसपी’ बनेका प्रसाई

जागिर नखाई ‘एसपी’ बनेका  प्रसाई
झापा बिर्तामोड– ३ का श्याम प्रसाई – जो एसपी नामबाट परिचित हुनुहुन्छ । उहाँको परिचय यतिमा मात्र सिमित छैन, जिल्लाकै अग्रज युवा व्यवसायी पनि हो उहाँ । २७ वर्षदेखि निरन्तर व्यवसाय सञ्चालन गर्दै आउनुभएका एसपी नेपाल ढुवानी व्यवसायी संघको संस्थापक हुनुहुन्छ । ३३ हजार रुपैयाँबाट व्यवसाय सञ्चालन गर्नुभएका एसपीले अहिले करोडौंको व्यवसाय सञ्चालन गरिरहनु भएको छ भने धेरैलाई रोजगारी समेत दिलाउनु भएको छ । सान...

दृष्टिविहिन महिला सहारा विहिन

दृष्टिविहिन महिला सहारा विहिन
बिर्तामोड, आफ्नो भन्नु कोही नहुनु र भएका आँखा पनि गुम्नु यो भन्दा ठूलो विपत्ति जीवनमा के हुन सक्ला ? यस्तै विपत्तिको सामना गर्दै छिन बिर्तामोड– २ निवासी ५५ वर्षीया धामो रावजंशी । दुई दशक अघि श्रीमान खगेन्द्र राजवंशीले पनि साथ छाडेपछि डेढ वर्षीया छोरी सुमित्राको तालु सुम्सुम्याएर चित्त वुझाउँदै आएकी थिइन् धामोले । सहारा दिने बेलामा छोरीलाई पनि चार वर्षअघि कालले निलेपछि अहिले उनको यो संसारमा छर छिम...

सेवामा सक्रिय ‘टिङ्कु’

सेवामा सक्रिय ‘टिङ्कु’
संसारमा सबैभन्दा ठूलो मानवीय सेवा गर्ने संस्थाका रुपमा लिइन्छ कि त रेडक्रसलाई कि त लायन्सलाई । जहाँ अफ्ठ्यारो छ त्यहाँ लायन्स क्लव पुगेकै हुन्छ । लायन्स क्लब अफ इन्टरनेशनल विश्वका २०५ भन्दा बढी मुलुकमा क्रियाशील रहेको सामाजिक सेवा गर्ने संस्था हो । सन् १९१७ मा स्थापना भएको लायन्स क्लव नेपालमा भने १९७१ मा स्थापना भएको हो । यसले विशेष गरी स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको छ ...

आजको राशिफल

आजको  राशिफल
वि.सं. २०७५ चैत्र ०१ गते शुक्रबार तदनुसार ई. सं. २०१९ मार्च १५ तारिख, फाल्गुन शुक्ल नवमी, आर्द्रा नक्षत्र, मिथुन राशिको चन्द्रमा, आयुष्मान् योग, बालब र कौलव करण, आजको चाडपर्व र उत्सव : चैत्र संक्रान्ति, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, भोलिको मूहुर्त : कलशचक्र, आजका लागि अशुभ समय : राहु काल : दिउँसो १०:४५ देखि १२:१४ सम्म, यमघण्ट : दिउँसो ०३:१२ देखि ०४:४२ सम्म, ग...

दोस्रो चरणमा दुर्घटना न्यूनीकरण महाअभियान शुरु

दोस्रो चरणमा दुर्घटना न्यूनीकरण महाअभियान शुरु
झापा, सवारी दुर्घटना न्यूनीकरण महाअभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु भएको छ । कार्यक्रमको सुरुवात प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गर्नुभएको छ । महाअभियान समितिको आयोजना तथा एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको संयोजनमा बिर्तामोडमा दोस्रो चरणको कार्यक्रम उद्घाटन गरिएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रममा प्रभातफेरी, ट्राफिक सामग्री हस्तान्तरण, जि...

दुर्घटना न्यूनीकरणका लागि ३५ लाखको सामग्री ट्राफिक प्रहरीलाई

दुर्घटना न्यूनीकरणका लागि ३५ लाखको सामग्री ट्राफिक प्रहरीलाई
झापा, पूर्व क्षेत्रमा दुर्घटना न्यूनीकरणका लागि १ नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीलाई दश थान मोटरसाइकल सहित ३५ लाख रुपैयाँको सहयोग प्रदना गरिने भएको छ । सडक दुर्घटना न्यूनीकरण महाअभियान झापाले ट्राफिक प्रहरीलाई १०– १० थान, मोटरसाइकल, व्रेथ लाइजर र ह्वील लक सहित सातसय चालक तथा परिचालकलाई पोशाक वितरण गर्न लागिएको अभियान संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । आज दिउँसो बिर्ता...

माङतोक प्रतिष्ठानको अध्यक्षमा पुनः गुरुङ्ग

दमक,फागुन २६ । शहिद राजकुमार आङ्गदेम्बे माङतोक तथा मनिल तामाङ स्मृति प्रतिष्ठानको अध्यक्षमा पुनः ज्ञानबहादुर गुरुङ्ग चयन हुनुभएको छ । शनिवार दमकमा सम्पन्न प्रतिष्ठानको दोश्रो अधिबेशन तथा पाँचौ साधारणसभाले गुरुङ्गको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्ष क्याप्टेन एवी पन्धाक,द्धितीय उपाध्यक्षमा शान्ता योङ्हाङ,तृतीय उपाध्यक्षमा जित बहादुर आङ्देम्बे, महासचिवमा दिल क...

सापडिग्री खोलामा पक्की पुल बन्ने

सापडिग्री खोलामा पक्की पुल बन्ने
झापा,  झापाको हल्दीबारी र बाह्रदशी गाउँपालिकाको सीमाना भएर बग्ने सापडिग्री खोलामा पक्की पुल बन्ने भएको छ । हल्दीबारी–१ र बाह्रदशी–५ लाई जोड्ने गरी सापडिग्री खोलामा २ करोड १५ लाख रुपैयाँको लागतमा पुल निर्माण हुने भएको हो । झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र लिङ्देन र प्रदेश सांसद् पुर्ण्सिहं राजवंशीले आज शनिवार संयुक्त रुपमा पुलको शिलान्यास गर्नुभयो । स्थानीय पूर्वाधार विकास साझेदारी कार्य...

भरत भूर्तेल स्मृति पत्रकारिता पुरस्कार गौतमलाई

भरत भूर्तेल स्मृति पत्रकारिता पुरस्कार गौतमलाई
धुलाबारी ,भरत भूर्तेल स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका ताप्लेजुङ सम्वाददाता आनन्द गौतम सम्मनित हुनु भएको छ । आज झापाको धुलाबारीमा आयोजित एक समारोहका बीच गौतमलाई नगद २५ हजार सहित सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ । त्यसैगरी उत्कृष्ट विद्यालयको रुपमा गडिगाउँ मावि बुद्धशान्ति ५ लाई रु ५१ हजार नगद सहित सम्मान गरिएको छ भने उत्कृष्ट शिक्षकको रुपमा धुलाबारी माविका सहायक प्रधान...

नेपाली एकतालाई कसैले हल्लाउन सक्दैन : मुख्यमन्त्री राई

नेपाली एकतालाई कसैले हल्लाउन सक्दैन : मुख्यमन्त्री राई
भद्रपुर,  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनमत मानव एकता र विश्व शान्तिको पक्षमा एक ढिक्का रहेको जनाउँदै यो एकतालाई कसैले हल्लाउन नसक्ने बताउनुभएको छ । नेपाल मानव धर्म सेवा समितिद्वारा झापाको मेचीनगरमा आज शुरु भएको विराट सत्सङ्ग समारोहको उद्घाटन अवसरमा उहाँले नेपाली जनमत एक ढिक्का भएका कारण मुलुकको सार्वभौमसत्ता, अखण्डता र धार्मिक सद्भाव जोगिएको बताउनुभयो । भारत उत्तराखण्ड राज...