‘अरुसँग तुलना गर्दा वालवालिकामा नकारात्मक असर पर्छ ’

‘अरुसँग तुलना गर्दा वालवालिकामा नकारात्मक असर पर्छ ’
बुधबारे, ज्योति अंग्रेजी मावि बुद्धशान्ति – ३ ले परिवर्तित सामाजिक परिवेश, प्राविधिक गतिविधि, सामाजिक सञ्जाल तथा सञ्चार माध्यमको बढ्दो प्रयोगले वालवालिका, अभिभावक र विद्यालय बीचमा सन्तुलन ल्याएर समय अनुकुल गुणस्तरीय शिक्षालाई कसरी निरन्तरण दिन सकिन्छ भन्ने अभिप्रायले वरिष्ठ वाल विशेषज्ञको सहजीकरणमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा वरिष्ठ वाल विशेषज्ञ सानु अमात्य तथा प्रनिशा गुरुङले ...

अब प्रिन्सिपल हुन एमफिल गर्नैपर्ने

अब प्रिन्सिपल हुन एमफिल गर्नैपर्ने
झापा, शैक्षिक सुधारका लागि शिक्षा नीति, कार्यक्रम तथा ऐनमा व्यापक सुधारको खाँचो औँल्याइएको छ । यसका लागि विद्यालयलाई साधारण, व्यावसायिक तथा प्राविधिक तहमा विभाजन गर्नुपर्ने सुझाव प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित उपसमितिले दिएको छ । उपसमितिले आफ्नो प्रतिवेदन समितिका सभापति जयपुरी घर्तीलाई आज यहाँ हस्तान्तरण ग¥यो । समितिका सदस्य उमेश श्रेष्ठको संयोजकत्वमा गठित सो उपसमितिमा अ...

सुरुङ्गामा ‘हाम्रो पाठशाला’

सुरुङ्गामा ‘हाम्रो पाठशाला’
झापा,आजको युग विश्वव्यापीकरणको युग हो । विज्ञान र प्रविधिले ल्याएका नवीनतम परिवर्तनबाट कुनै समाज, देश र भूगोल अछुतो रहन सक्दैन । हरेक चिन्तन र आविष्कारको अन्तर्यमा शिक्षा र ज्ञानको अहम् भूमिका हुन्छ । आजको शिक्षाको मुख्य ध्येय युगका चुनौतीलाई आत्मसात गर्दै परिवर्तित सन्दर्भमा समायोजन हुने नागरिक तयार पार्ने हो । त्यसमा पनि आजको शिक्षाले विश्वमानव तयार पार्ने हो । आजको मूल समस्या भनेको नैतिक मूल्यम...

एसइई परीक्षा आजदेखि शुरु

एसइई परीक्षा आजदेखि शुरु
झापा,यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार शु...

झापामा अस्थायी करार शिक्षक संघर्ष समिति

झापामा अस्थायी करार शिक्षक संघर्ष समिति
झापा,अस्थायी करार शिक्षक संघर्ष समितिको झापा जिल्ला संघर्ष समिति गठन गरिएको छ । जिल्ला भरिका ८० जना भन्दा बढी अस्थायी करारमा कार्यरत शिक्षकहरुको कन्काई क्याम्पस सुरुंगामा भएको भेलाबाट १७ सदस्यिय संघर्ष समिति गठन गरिएको हो । नव गठित समितिको संयोजकमा टंक ढकाल रहनुभएको छ । त्यसैगरी सह–संयोजकमा ढकमाया शिवाकोटी, सचिवमा पुरुषोत्तम ढकाल, सह–सचिवमा किशोर कुमार गणेश रहनुभएको छ । मितिको कोषाध्यक्षमा उ...

मामा ग्लोबल सम्मेलनमा दुबई जाँदै

मामा ग्लोबल सम्मेलनमा दुबई जाँदै
बिर्तामोड , शिक्षाको क्षेत्रमा झापामा लामो समयदेखि निरन्तर क्रियाशिल रहँदै आएका झापा बिर्तामोडका धर्मेन्द्र भट्टराई (मामा) विश्वव्यापी शैक्षिक सम्मेलनमा सहभागी हुन दुबई जाने भएका छन् । बेलायतको वार्की फ़ाउन्देशन द्वारा आयोजित ग्लोबल एजुकेशन एण्ड स्किल्स फोरम २०१९ यस पटक यु ए इ को दुबईमा यहि मार्च महिनाको २२ देखि २४ तारिखसम्म हुँदैछ । खुल्ला प्रतिष्पर्धामा सहभागी भै भट्टराई उक्त सम्मेलनमा सहभागी ...

शैक्षिक गुणस्तर सुधान भन्दै हल्दिवारीमा धमाधम शिक्षक भर्ना

शैक्षिक गुणस्तर सुधान भन्दै हल्दिवारीमा धमाधम शिक्षक भर्ना
बिर्तामोड, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझ अब्बल बनाउन हल्दिवारी गाउँपालिकाले नयाँ रणनीति अपनाएको छ । अंग्रेजी मोहका कारण विद्यार्थीहरु निजी विद्यालय तर्फ आकर्षित भएको भन्दै सवै सामुदायिक विद्यालयमा अनिवार्य अंग्रेजी शिक्षाको सुरुवात गर्दै प्रविधिमैत्री शिक्षालाई गाउँपालिकाले जोड दिएको छ । हल्दिवारी गाउँपालिकामा ६ माध्यमिक सहित १७ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमा ४ हजार पाँचयस...

अब मन्टेश्वरीबाटै संस्कारयुक्त शिक्षा

अब मन्टेश्वरीबाटै संस्कारयुक्त शिक्षा
बिर्तामोड, बिर्तामोडका मन्टेश्वरी विद्यालय सञ्चालकले विद्यार्थीलाई प्रविधि मैत्री शिक्षा र संस्कारयुक्त शिक्षा प्रदान गर्ने भएका छन् । मन्टेश्वरी एशोसिएसन अफ विर्तामोड (एमएबी)ले आयोजना गरेको कार्यक्रममा बोल्दै वालवालिकाले संस्कारयुक्त शिक्षा पाउन नसकेको भन्दै मन्टेश्वरीबाटै अव बिद्याथर््ीलाई संस्कारयुक्त शिक्षा प्रदान गरिने सञ्चालकहरुको भनाई छ । मन्टेश्वरी एशोसिएसन अफ विर्तामोडका उपाध्यक्ष विन...

गणितले चम्कायो एसएलवीलाई

गणितले चम्कायो एसएलवीलाई
‘असफलता नै सफलताको श्रेय हो’ भने झैं झापा राजगढका लोकबन्धु कटुवाल एकाएक सफलताको उचाईमा पुगे । २०४६ सालमा प्रवेशिका परीक्षा (एसएलसी) परीक्षामा सहभागी हुँदा कै बखत उनका बुवाको निधन भयो । त्यतिबेला उनी गणित विषयको परीक्षा लेखिरहेका थिए । जब उनी परीक्षा लेख्दै थिए उति नै बेला बुवा केशरसिंह कटुवालको मृत्युको खबर सुने । त्यहाँस्थित पशुपति माविमा अध्ययन गरेका उनले सोही कारण एसएलसी परीक्षामा आफूले चाहे...

परीक्षा शुल्क विरुद्ध तालावन्दी 

परीक्षा शुल्क विरुद्ध तालावन्दी 
बिर्तामोड ,कक्षा–८ को परीक्षा शुल्कलाई लिएर अनेररास्ववियु (क्रान्किारी) ले तालावन्दी गरेको छ । क्रान्तिकारी विधार्थी संगठनले सोमवार अर्जुनधारास्थित शनिश्चरे माविमा परीक्षा सञ्चालन गर्ने कार्यलयमा तालावन्धी गरेको हो । परीक्षा शुल्क वापतको रकम स्थानीय सरकारले व्यवस्था गर्ने भन्दाभन्दै नगर क्षेत्रभित्रका विधालयले परीक्षा शुल्क वापत विधार्थीबाट २ सय रुपैयाँ लिएपछि तालावन्धी गरेको क्रान्किारी विधार्थी...