कानून उल्लङ्घन गरेको भन्दै फेसबुक पेज हटाइयो

कानून उल्लङ्घन गरेको भन्दै फेसबुक पेज हटाइयो
  नयाँ दिल्ली, भारतमा निर्वाचनको सङ्घारमा प्रमुख प्रतिपक्षी भारतीय कङ्ग्रेस (कङ्ग्रेस–आई) ले सोमबार विभिन्न ६८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको फेसबुकले सोमबार जानकारी गराएको छ । विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले आफ्नो कानून उल्लङ्घन गरेको भनी कङ्ग्रेस–आई सम्वद्ध ती पेजहरू हटाएको हो । भारतमा अप्रिल ११ गतेदेखि अप्रिल १९ सम्म आम निर्वाचन भइरहेको र ती नक्कली एकाउन्टबाट विरोधीहरूल...

फेसबुकलाई नियन्त्रण गर्न सरकार जिम्मेवार हुनुपर्छ : जुकरबर्ग

फेसबुकलाई नियन्त्रण गर्न  सरकार जिम्मेवार हुनुपर्छ : जुकरबर्ग
झापा, नेपाल सरकारले सामाजिक सञ्जालमाथि नियन्त्रण गर्ने भन्दै गर्दा नेपालमा विरोध भइरहेको छ । सरकारले समाजलाई सभ्य बनाउँनको लागि र कम्पनीहरुलाई करको दायरामा ल्याउनको लागि पहल थालेको छ । सरकारले सामाजिक सञ्जालको गलत्त प्रयोग गर्ने गरेको भन्दै नियन्त्रण गर्ने जनाएको हो । सरकारको यो कामलाई लिएर धेरैले सर्मथन पनि गरेका छन् । सरकारले सामाजिक सञ्जाल बन्द गर्न लागेको नभई कानुनी नियन्त्रणमा ल्याउँने...

बिर्तामोडमा भ्रष्टाचार हुन नदिन फेसवुकको प्रयोग !

बिर्तामोडमा भ्रष्टाचार हुन नदिन फेसवुकको प्रयोग !
बिर्तामोड, आफ्नो नगरलाई भ्रष्टाचार मुक्त राख्न बिर्तामोड नगरपालिकाले पहल सुरु गरेको छ । झापाका १५ वटै स्थानीय तहले आफ्नो गाउँ तथा नगरलाई भ्रष्टचार मुक्त बनाउने भनिरहदा बिर्तामोड नगरपालिकाले भने सामाजिक सञ्चालमै सूचना प्रकाशन गर्दै नगरका कुनै वडामा विकास निर्माण लगायतका जुनसुकै काममा भ्रष्टचार गरेको पाइए सूचना गरिदिन आग्रह गरेको छ । बिर्तामोड नगरपालिका –२ का अध्यक्ष नगेन्द्र संग्रौलाले सामाजिक सञ्...

मिथेन ग्यासको उत्खनन गरिने

मिथेन ग्यासको उत्खनन  गरिने
झापा,पेट्रोलियम मिथेन ग्यासको उत्खनन आगामी वैशाख तेस्रो हप्तादेखि गरिने भएको छ। चीनकोतर्फबाट चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच बेइजिङमा सम्झौता भएपछि उक्त पेट्रोलियम मिथेन ग्यासको उत्खननका लागि सरकार तयार भएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार हुँदा नाकाबन्दीसँगै मुलुकभर पेट्रोलि...

फेसबुक र ट्वीटरमा जथाभावी लेख्नेलाई कारबाही

फेसबुक र ट्वीटरमा जथाभावी लेख्नेलाई कारबाही
झापा, सरकारले सामाजिक सञ्जाल नियमन गर्न ल्याएको कार्यविधिमा कांग्रेसले संसद र संसद बाहिर तिव्र आपत्ती जनाएको थियो । अहिले पनि संसदमा कांग्रेसको विरोध कायमै छ । कांग्रेसले सरकारको यस्तो तयारीलाई लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रताविपरितको कदम भन्दै विरोध गरेको थियो । तर, कांग्रेस आफैंले भने पार्टीभित्रका आन्तरिक विवादबारे फेसबुकमा लेख्नेलाई कारबाही गर्ने भएको छ ।

बुहारीलाई फेसबुक चलाउन बन्देज !

बुहारीलाई फेसबुक चलाउन बन्देज !
मजुङ, लमजुङको क्व्होलासोंथर गाउँपालिका १ कपुरगाउँकी कृपा विकलाई अरुले जस्तै सामाजिक सञ्जाल (फेसबुक) चलाउने रहर छ । फेसबुकमा के हुँदो रहेछ भन्ने उहाँलाई चासो पनि उत्तिकै छ । तर, परिवारबाटै फेसबुक चलाउन रोक लगाएको छ । परिवारको कुरा काट्न नसकेपछि उहाँले फेसबुक चलाउनुभएको छैन । ‘सबैले फेसबुकको कुरा गर्छन् । चलाउँछन् । मलाई पनि चलाउन त मन छ नि । तर, के गर्नु परिवारको कुरा नमानौं पनि कसरी’ उहाँले भन्नुभ...

ड्राइभर विना नै चल्यो रेल

ड्राइभर विना नै चल्यो रेल
झापा, पछिल्लो समय विश्वनमा नै प्रविधिको क्षेत्रमा चुनौती दिँदै नयाँ नयाँ आविश्कार गरी हरेको चिनले एक ठूलो सफलता हात लगाएको छ । विश्वामा रेलको सुरुवात धेरै पहिले नै भए पनि प्रविधिक रुपमा सुरक्षित र आकर्षित गर्ने खालको रेलहरुको विकास हुन थालेको धेरै भएको छैन ।   यातायातको क्षेत्रमा विशेष मानिने रेललाई अझ विकशीत गर्नको लागि चिनले स्मार्ट प्रविधिमा आधिरित रेल सेवा सुरु गरेको छ । विश्...

फेसबुक डाउन हुँदा टेलिग्रामलाई फाइदा

फेसबुक डाउन हुँदा टेलिग्रामलाई फाइदा
झापा,सोसल मिडिया साइट फेसबुकले बुधबार इतिहासकै सबैभन्दा गम्भीर अवरोध व्यहोर्यो । विश्वका लाखौँ प्रयोगकर्ताले फेसबुक लगइन गर्न तथा सामाग्रीहरुमा लाइक–कमेन्ट तथा अपलोड गर्नमै समस्याको सामना गर्नुपर्यो । नियमित सुधारका क्रममा केहीबेर साइड डाउन भएको र छिट्टै नै त्यो पूर्ववत् अवस्थामा आउने फेसबुकले बताए पनि लामो समय फेसबुक अवरुद्ध भैरह्यो । फेसबुक अवरुद्ध हुँदा लाखौँ प्रयोगकर्ता समस्यामा परे । तर, ...

चीनको अर्को चमत्कार : थाहा पाउँदा सबै चकित

चीनको अर्को चमत्कार : थाहा पाउँदा सबै चकित
झापा, चीनले विकासमा सबैलाई चकित बनाउँदै आएको छ । उसले फेरी विश्वलाई चकित बनाएको छ । चीनको दोस्रो लामो नदी ‘एलो रिभर’ को करिब आठ करोड क्युविक मिटर पानीलाई उत्तरी हेवेई प्रान्तको सिओनगान नयाँ क्षेत्रमा निर्मित प्रमुख तालमा मिसाइएको छ । त्योपनि ३ महिनाभित्रै यो काम पुरा भएको छ । नदीको पानीलाई करिब ४८२ किलोमिटर टाढादेखि ल्याएर विगत तीन महिनाको समयमा तालमा मिसाइएको हो । नदीको प्राकृतिक प्रवाहबाट उक्...

५ सेकेन्डमै किन लाग्दैन फोन?

५ सेकेन्डमै किन लाग्दैन फोन?
झापा,एउटा मोबाइलबाट अर्को मोबाइलमा फोन गर्दा ५ सेकेन्डभित्र फोन लाग्नुपर्ने नियम छ । नेपालमा चलेका दुई सेवा प्रदायक नेपाल टेलिकम र एनसेल दुवैको नेटवर्कमा फोन गरेको ५ सेकेन्डमा फोन लाग्दैन । नेपाल दुरसञ्चार प्राधिकरणले यसलाई कल स्थापित हुने समय भनेको छ । प्राधिकरणले तयार पारेको दुरसञ्चार सेवाको गुणस्तरसम्बन्धी नियमावलीमा कल स्थापित हुने दर ५ सेकेन्ड वा सोभन्दा कम हुनुपर्ने प्रावधान छ ।प्राधिकरण...