६० दिन सुतेको २१ लाख उपहार
झापा,यदि तपाईलाई कसैंले आनन्दले सुतेर टिभी वा फिल्म हेर्ने, भिडियो गेम खेल्ने, पढ्न पाउने जागिर भेटियो भने को खुसी नहोला र ? नासा र युरोपियन स्पेस एजेन्सी (एएसए)शून्य गुरुत्वाकर्षणको परीक्षणका लागि यस्तै २४ जनाको खोजी गरेको छ । यो परीक्षण ६० दिनसम्म चल्नेछ । यसका लागि प्रत्येकले तलब पनि पाउनेछन् । यो परीक्षण जर्मनीमा गरिनेछ ।
यसमा २४ स्वयंसेवकको आवश्यकता छ जो १२–१२ को समूहमा हुनेछन् । सबैले...