सञ्चार क्षेत्रमा महिलाको बढ्दो आर्कषण

सञ्चार क्षेत्रमा महिलाको बढ्दो आर्कषण
झापा,नेपालमा महिला पत्रकारको संख्या कम छ । त्यसमा पनि मोफसलमा महिला पत्रकारको संख्या ज्यादै न्यून छ । भौगोलिक बनावटका हिसावले अति नै कठिन र विकासका हिसावले पनि पछि नै रहेको हाम्रो जस्तो मुलुकमा रेडियोको भूमिका महत्वपूर्ण हुन्छ । तर,प्रभावकारी सञ्चारमाध्यमका रुपमा रहेको  रेडियोमा काम गर्ने महिला सञ्चारकर्मी पुरुषको तुलनामा कमै छन् । पुरुषको तुलनामा महिलाहरुलाई अझैं पनि सामाजिक, पारिवारिक, सुरक...

मोहनमायामा विशेष कक्षा पनि अब्बल

मोहनमायामा विशेष कक्षा पनि अब्बल
झापा,उदयपुरको तपेश्वरी–१ की अनिषा ढुङ्गाना ११ वर्षकी भइन् । उनी बिर्तामोड नगरपालिका– २ रामचोकस्थित मोहनमाया माविमा कक्षा २मा अध्ययनरत् छिन् । ८ वर्षकी हुँदा स्कूल भर्ना भएकी उनी झट्ट हेर्दा साङ्ग जस्तो देखिएता पनि शारीरिक रुपमा अशक्त छिन् । अनिषामा सुन्ने र बोल्ने शक्ति छैन । आठ बर्षसम्म उनको बोली नआएपछि उनलाई अध्ययनका लागि उदयपुरबाट झापा ल्याइएको थियो । पढाइको महत्व वुझेका उनका हजुरबुवाले...

दश छोरी एउटै विद्यालयबाट एसएलसी उत्तीर्ण भएपछि ……..

दश छोरी एउटै विद्यालयबाट एसएलसी उत्तीर्ण भएपछि  ……..
झापा, ११ छोरीमध्ये १० जना छोरीले एउटै सामुदायिक विद्यालयबाट विशिष्ट श्रेणीमा एसएलसी (एसइइ) परीक्षा उत्तीर्ण गरेपछि हर्षित एक दाताले विद्यालयमा अक्षयकोष स्थापना गर्दै गरीव तथा जेहेन्दार बिद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ । वाह्रदशी गाउँपालिका–५ घोडामारा निवासी हरिप्रसाद मैनालीले सोही गाउँपालिकास्थित फूलवारी माविमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्दै गरीव...

नेपाल र जापानबीचको सम्वन्ध युगौंसम्म झ्याङ्गिरहोस्

नेपाल र जापानबीचको सम्वन्ध युगौंसम्म झ्याङ्गिरहोस्
नेपालको विकासमा लामो समयदेखिको जापान साझेदार रहँदै आएको छ । नेपाल–जापानको औपचारिक सम्बन्ध स्थापित भएको ६ दशक पूरा भएको छ । नेपाल र जापान बीच सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । त्यसयता नेपाल र जापानको सम्बन्ध राजनीतिक, सांस्कृतिक, प्राकृतिक लगायत विभिन्न तवरबाट जोडिएको छ । जापान अर्थतन्त्र, विज्ञानप्रविधि र संस्कृतिको विकासले फड्को मारेर धेरै अगाडि पुगिसकेको छ । जापानका नागरिक...