सन्थाल समुदायले मनाए बाहा पर्व

सन्थाल समुदायले मनाए बाहा पर्व
बिर्तामोड, ‘तकई कुकु चियो लिदा मातकम बाहा, तकई कुकु चियो लिदा श्रीसारजम बाहा ?’बोलको गीतमा सन्थाल युवायुवतीहरु झुम्दै नाचिरहेका थिए । जसको अर्थ हुन्छ–कसले चिनेको थियो गिठ्ठाको फूल, कसले चिनेको थियो सखुवाको फूल ?सन्थाल समुदायको बाहा पर्वको अबसरमा मार्शल बिर्ता युवा क्लबद्वारा बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा आयोजित सांस्कृतिक कार्यक्रममा झापा र मोरङका सन्थालहरुले आफ्नो संस्कृति मात्र देखाएनन...

डुबेर २ जनाको मृत्यु

डुबेर २ जनाको मृत्यु
विराटनगर, १ नम्बर प्रदेश अन्तर्गत झापा र खोटाङ जिल्लामा शनिवार पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका– २ किच्चकवधमा पोखरीमा नुहाउने क्रममा पानीमा डुबेर १ बालकको मृत्यु भएको छ । स्थानीय राम लिम्बूको घरमा पाहुना आएका ताप्लेजुङ फुङलिङ नगरपालिका– ४ बस्ने लोकेन्द्र लिम्बूको छोरा १३ वर्षीया ईदम लिम्बुको मृत्यु भएको वडा प्रहरी कार्यालय झापाले जनाएको छ । दिउँसो पौने ४ बजे साथीहरुसं...

बालिकामाथि यौन दुव्र्यवहार

बालिकामाथि यौन दुव्र्यवहार
  इलाम, सन्दकपुर गाउँपालिकाको सुलुबुङकी १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ । बालिकालाई अपशब्द बोल्दै दुव्र्यवहार गर्ने स्थानीय ५० वर्षीय भीमप्रसाद पाठकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार बालिका आफ्नै घरमा बसिरहेका बेला पाठकले हप्काउँदै बालिकाको संवेदनशील अङ्ग समातेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक चूडामणि पौडेलका ...

गृहस्त जीवन त्यागेर सहयोगी मन खोज्दै प्याकुरेल

गृहस्त जीवन त्यागेर सहयोगी मन खोज्दै प्याकुरेल
बिर्तामोड, तेह्रथुमम सुर्केका रामप्रसाद प्याकुरेल अहिले ८० वर्षका भए । गृहस्त जीवनबाट मुक्त भएका उनी यायावरको जीवन बाँच्दैछन् । पेट पाल्नका लागि सहयोगी मानहरुको घर घरमा पुग्नु उनको दिनचार्य बनेको छ । ४६ वर्षअघि दैवको उनको दाम्पत्य सुख खोसेर लगे । एक छोरा र छोरीका लालनपालनमा समय विताएका उनी छोरीको विवाहपछि अझ एक्लो भए । आफ्नो एक मात्र छोरालाई सर्वश्व ठानेर वसेका उनी छोरो हुर्किपछि उपेक्षित भए । छ...

उपमेयरका श्रीमानले यौन प्रस्ताव राखेपछि …..

उपमेयरका श्रीमानले यौन प्रस्ताव राखेपछि …..
  झापा, महिलालाई फोनबाट अश्लील शब्द प्रयोग गरी शारीरिक सम्पर्कका लागि होटलमा बोलाएको आरोपमा प्रहरीले एक जनालाई निजगढबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको एक नगरपालिका बस्ने ३९ वर्षीय जयन्त कुश्वाहा रहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । पक्राउ परेका कुशवाह सिम्रौनगढ नगरपालिकाकी उपमेयर रिना कुशवाहाको श्रीमान रहेको प्रहरीको भनाइ छ । कुशवाहलाई पीडित महिलाको सूचनाका आधारमा प...

चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो -विप्लव

चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो -विप्लव
झापा,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफूहरु नागरिक र राष्ट्रको भविष्यका लागि लडिरहेकाले चन्दा उठाउनु नैसर्गिक अधिकार भएको दाबी गरेको छ ।  आफूहरुको पार्टीलाई राजनीतिक पार्टीको रुपमा मान्यता नदिएर अपराधी समूह जस्तो व्यवहार गर्ने सरकारी निर्णय हास्यास्पद रहेको भन्दै यस्ता निर्णयले आफूहरु नझुक्ने पनि उसको भनाई छ । गएको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहले आपराधिक गतिविधि ...

चुरे राजमार्गको सर्भे शुरु

चुरे राजमार्गको सर्भे शुरु
  पशुपतिनगर, इलामको रोङ गाउँपालिका सलकपुरबाट पश्चिम नेपाल जोड्ने मदन भण्डारी चुरे राजमार्गको सर्भे अन्तिम चरणमा पुगेको छ । राजमार्ग कुन क्षेत्रबाट जाने भन्ने विवादले रोकिएको चुरे राजमार्गको पुनः काम शुरु भएको हो । भारतको दार्जिलिङ जिल्लास्थित खरबनी छेउको नेपाली भूभागबाट शुरु हुने राजमार्ग चुरे क्षेत्रको बीच भागबाट पश्चिम नेपालको प्यूठान जोड्ने छ । महेन्द्र राजमार्ग भन्दा २५ किलोमिटर उत्...

एसईई फेल हुने डरले माननीय बेहोस भएको खुलासा

एसईई  फेल हुने डरले माननीय बेहोस भएको खुलासा
झापा, नेकपा सांसद शान्ता चौधरीले आफू एसईई परीक्षाका कारण तनावमा परेको बताउनु भएको छ । उहाँले परीक्षा नजिकिँदै जाँदा आफूलाई तनाब भएको र सोही कारण बेहोस भएको बताउनुभयो । गृहजिल्ला दाङमा आयोजित एक कार्यक्रममा सहभागी भएलगत्तै चौधरी मंगलबार अपराह्न अचेत हुनुभएको थियो । स्थानीय अस्पतालमा उपचारपछि उहाँ घर फर्कनुभएको छ । एसईई परीक्षा आगामी १० चैतबाट सुरु हुँदैछ । नेकपा संसदीय दलकी सचेतकसमेत रहनुभएकी च...

बारम्बारको बिस्फोटले त्रास : सुरक्षा परिषद् बैठक बस्दै

बारम्बारको बिस्फोटले त्रास : सुरक्षा परिषद् बैठक बस्दै
  झापा,मुलुकको शान्ति सुरक्षाका बारेमा समिक्षा र थप सुरक्षा संवेदनशीलतालाई मजबुत बनाउने बिषयमा छलफल गर्न सुरक्षा परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको छ । पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले सुरक्षा संयन्त्रलाई चुनौति दिएको र संघीय राजधानीमा समेत नागरिक असुरक्षित महसुस गर्न थालेपछि थप कडाइ गर्न बैठक आह्वान गरिएको छ । प्नधानमन्...

अर्नाले हानेर १ घाइते

अर्नाले हानेर १ घाइते
सुनसरी, फागुन २६ । सुनसरीको कोशी गाउँपालिका– ३ मा आइतवार अर्नाले हानेर १ जना घाइते भएका छन् । आइतवार वारीमा तोरी उखेल्ने क्रममा सोही ठाउँ निवासी ५ वर्षीय प्रदिप उरावलाई कोशी टप्पु बन्यजन्तु आरक्षणबाट निस्किएको अर्नाले हानेको थियो । अर्नाले हानेर घाइते भएका उरावलाई उपचारको लागि धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।