भाषा परीक्षाका लागि ८१ हजारको आवेदन

भाषा परीक्षाका लागि ८१ हजारको आवेदन
झापा, नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढेको देखिएको छ । भाषा परीक्षाका लागि आवेदन भर्नेको सङ्ख्या बर्षेनि वृद्धि हुँदै गएको छ । सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि आज अपराह्न ५ बजेसम्म करीब ८१ हजार ७७ जनाले आवेदन फारम भरेका छन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ५५ हजार ९९७ र कृषि क्षेत्रतर्फ २५ हजार ८० जना...

‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज पक्राउ

‘विप्लव’  समूहका जिल्ला इञ्चार्ज पक्राउ
  विराटनगर,  प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिष्ट पार्टीको मोरङ इन्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्वल) लाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक मनोजकुमार केसीका अनुसार श्रेष्ठलाई आज मोरङबाट पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान लगिएको छ । यसअघि सोही समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । मोरङमा विप्लव समूहको गतिविधिलाई निस्तेज पार्न र न...

मेचीनगरका व्यवसायीहरु संगठित

मेचीनगरका व्यवसायीहरु संगठित
  मेचीनगर  मेचीनगरमा देखिएका विभिन्न विकृति विसंगति नियन्त्रण र नगरलाई सुन्दर सफा हराभरा उदाहरणीय र स्वच्छ बनाउन नगरका सवै व्यवसायीहरु संगठित भएका छन् । नगरका होटल, यातायात, ट्राभललगयात अन्य व्यवसायीहरुको काँकरभिट्टामा सम्पन्न भेलाले आफ्नो पेशालाई मर्यादित अनुशासीत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेश थापा...

‘प्रेस स्वतन्त्रता सेनानी’ भण्डारीलाई

‘प्रेस स्वतन्त्रता सेनानी’ भण्डारीलाई
बिर्तामोड, नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीलाई ‘प्रेस स्वतन्त्रता सेनानी’ प्रदान गरिने भएको छ । महासंघको ६४ औं स्थापना दिवसको अवसरमा उहाँलाई सो सम्मान प्रदान गर्न लागिएको हो । चैत १६ गते आफ्नो स्थापना दिवसको अवसर पारेर संस्थापक महासचिव भण्डारी सहित २० जनालाई ‘प्रेस स्वतन्त्रता सेनानी’ प्रदान गर्न लागेको नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो । भण्डारी ...

एसइई परीक्षामा २ निरीक्षक निष्कासित

एसइई परीक्षामा २ निरीक्षक निष्कासित
मोरङ,मोरङको धनपालथान गाउँपालिका– ६ मा रहेको सरस्वती माध्यामिक बिद्यालय दादरबेरिया एसईई परीक्षा केन्द्रले २ जना निरीक्षकलाई निष्काशित गरेको छ । त्यस्तै १ परीक्षार्थीको आजको परीक्षा रद्द गरेको छ । बिहान १०ः१० बजेको समयमा उक्त परीक्षा केन्द्रमा शिवशक्ति माध्यामिक विद्यालय सोराभागकी परीक्षार्थी ऐश्वरी राईलाई मोवायलबाट चिट चोरिरहेको अवस्थामा केन्द्रका केन्द्राध्यक्ष भागवत यादवले फेला पारेपछिनिज परीक...

रोजगार संयोजकका लागि १० हजारको आवेदन

रोजगार संयोजकका लागि १० हजारको आवेदन
झापा,रिक्त २६८ रोजगार संयोजकका लागि नौ हजार ८७४ दर्खास्त परेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रत्येक स्थानीय तहअन्तर्गत सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रही कामकाज गर्ने गरी करारमा पदपूर्ति गर्ने प्रयोजनका लागि गत फागुन ३० गतेदेखि आवेदन माग गरेको थियो । आज अपराह्न ५ बजेसम्म प्रदेश नं १ बाट दुई हजार २५९, प्रदेश नं २ बाट एक हजार ४२२, प्रदेश नं ३ बाट दुई हजार १२०, गण्डक...

विवाह गरेको क्षण भरमै सम्वन्ध टुट्ने राशि

विवाह गरेको क्षण भरमै सम्वन्ध टुट्ने राशि
के तपाईंहरु श्रीमान श्रीमतीको सँगको सम्बन्ध राम्रो छैन ? एक आपसमा झगडा गरिरहनुहुन्छ । यस्तो तव हुन्छ तपाईहरुको ग्रह अनुसारको स्वभावमा मेल खाँदैन । पति पत्नीबीचको तनावका कारण राशि पनि हुन सक्छ । आउनुहोस् जान्नुहोस् तपाईको कस्तासँगको सम्बन्ध राम्रो र नराम्रो हुन्छ । यसबाट तपाईंले कस्तासँग विवाह गर्न हुँदैन भन्ने सहजरुपमा थाहा पाउन सक्नुहुने छ । मेष राशिः यस राशिका मानिस बहुत साहसी, स्वतन्त्र तथा ...

बुधबार फागु पूर्णिमा

बुधबार फागु पूर्णिमा
काठमाडौँ, फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।  केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम...

पूर्व राजा ज्ञानेन्द्र झापामा

पूर्व राजा ज्ञानेन्द्र  झापामा
झापा, तराईका जिल्लाको भ्रमणका रहेका पूर्वराजा ज्ञानेन्द्र शाह झापा आउनुभएको छ । उहाँ मिनी दरवारको रुपमा रहेको झापाको दमकमा रहेको चिया बगानमा बस्नुभएको भ्रमण दलमा रहनुभएका शिवसेनाका अध्यक्ष अनिल बस्नेतले जानकारी दिनुभयो ।

डिनको सरुवाप्रति नेविसंघको आपत्ति

डिनको सरुवाप्रति नेविसंघको आपत्ति
झापा, प्रफेसर डा. (डिन) कालिकावहादुर अधिकारीको सरुवा लगायतका विषयमा असन्तुष्टि जनउँदै नेपाल विद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज पोखराले आपत्ति जनाएको छ । संघले आफ्ना माग सहितको आज विज्ञप्ति जारी गर्दै लेखनाथ नगरपालिकामा वुझाएको छ । संघले महानगरपालिकाको कार्यालयको नाममा विज्ञप्ति जारी गरेको हो । विज्ञप्तिमा भनिएको छ – कृषि तथा वन विगन विश्वविद्यालयको पहिलो आगिक क्याम्पस प्राकृतिक स्रो...