पर्यावरणीय र पर्यटकीय गन्तव्य वन्दै ‘श्रीजय ड्रिमलेण्ड पार्क’

पर्यावरणीय र पर्यटकीय गन्तव्य वन्दै ‘श्रीजय ड्रिमलेण्ड पार्क’
लक्ष्मीपुर, व्यस्त जीवनशैली, बढ्दो शहरीकरण र प्रदुशित वातावरणका कारण मानिस एकछिन भएपनि प्रदुशष र कोलाहलमुक्त हरियाली प्राकृतिक वातावरणमा रमाउन चाहान्छ । फुर्सद र विदाको समयमा अभिभावकहरु आफ्ना वालवालिका सहित मनोरम वातावरण भएको खुल्ला पार्क, वगैचा, प्राकृतिक पहिचानको यथार्थको झल्को दिने मनोरन्जनात्मक स्थलमा घुमफिर गर्नु, विश्राम गर्नु, पदयात्रा गर्नु, कर्तव्य जस्तै भएको छ । दिनहुँ जनसंख्या वृद्धि भ...

लेप्चा सङ्ग्रहालय बन्ने

लेप्चा सङ्ग्रहालय बन्ने
मङ्गलबारे, लोपोन्मुख सूचीमा सूचीकृत लेप्चा जातिको बाहुल्य रहेको इलामको पूर्वी रोङ गाउँपालिकामा लेप्चा सङ्ग्रहालय बन्ने भएको छ । लेप्चा जातिको संस्कृति झल्कने गरी गाउँपालिकाले गुरूयोजना बनाएर नै सङ्ग्रहालय बनाउने छ । सङ्ग्रहालय निर्माणका लागि तीन रोपनी जग्गा आवश्यक पर्ने भएकाले जग्गा व्यवस्थापनको काम भइरहेको गाउँपालिकाले जनाएको छ । यसैक्रममा गाउँपालिकाको प्रतिनिधिमण्डलले भारतको कालिम्पोङमा ...

देउमाई साहित्य तथा पर्यटन महोत्सव हुँदै

देउमाई साहित्य तथा पर्यटन महोत्सव हुँदै
इलाम, इलामको पर्यटनमा टेवा पुर्याउने उदेश्यले ‘देउमाई साहित्य तथा पर्यटन महोत्सव २०७५’ आयोजना हुने भएको छ । देउमाई नगरपालिकाको नागिडाँडामा चैत्र २३ र २४ देउमाई साहित्य तथा पर्यटन महोत्सव आयोजना हुने भएको हो । राष्ट्रिय स्तरका साहित्यकार, कलाकार, लेखक, समालोचक तथा युवा नेताहरु साहित्यिक मन्थनको लागि इलामको मंगलबारे बजारमा रहेको नागिडाँडामा हुने महोत्सवमा सहभागि हुने आयोजकले जनाएको छ । महोत्सवमा प्...

इटहरीको तालतलैयाको विकासमा ४१ लाख डलरको प्रस्ताव

इटहरीको तालतलैयाको विकासमा ४१ लाख डलरको प्रस्ताव
सुनसरीः चैत १५ देखि काठमाडौमा हुने लगानी सम्मेलनमा इटहरीको पर्यटकीय स्थल तालतलैयाको बिकासका लागि ४१ लाख अमेरिकी डलरको परियोजना प्रस्तुत हुने भएको छ । इटहरी थिम पार्क वीथ होटल नामको परियोजना प्रस्तुत गर्न लागिएको लगानी वोर्डका रत्नेश्वर शशीले जानकारी दिए । उनका अनुसार लगानी सम्मेलनमा ४१ लाख अमेरिकी डलरको सो परियोजनामा लगानीका लागि आवहान गरिनेछ । परियोजनामा वालवालिका तथा वयस्क मान्छेहरुका लागि स्...

घोषणामै सीमित भयो ‘शहीद पार्क’

घोषणामै सीमित भयो ‘शहीद पार्क’
भद्रपुर,  झापाको सदरमुकाम चन्द्रगढीमा रहेको ‘महेन्द्र पार्क’लाई जनआन्दोलनका बेला नाम फेरेर ‘शहीद पार्क’ घोषणा गरिएको १२ वर्ष बिते पनि उचित व्यवस्थापन नहुँदा नयाँ नामकरण सार्थक बन्न सकेको छैन । भद्रपुर नगरपालिका वडा नं ८ चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको पूर्व, मेची रङ्गशालाको उत्तर, जिल्ला प्रहरी कार्यालयको पश्चिम र जिल्ला अदालतको दक्षिण मोहडामा एक बिघा दुई कठ्ठा दश धुर जग्गामा फैलिएक...

चारकोशे झाडी खुल्ला चिडियाखाना

चारकोशे झाडी खुल्ला चिडियाखाना
बिर्तामोड, चारकोशे झाडीलाई खुल्ला चिडियाखाना बनाउने अबधारणा हल्दिवारी गाउँपालिकाले अगाडि सारिरहेका बेला चारकोशे जंगलको छेउमा सुबिधासम्पन्न रिसोर्ट खोलिएको छ । दक्षिणी झापाको पहिलो रिसोर्टको रुपमा हल्दीवारी – ३ ढडुवा बजारको दक्षिणपट्टी मेचे रिसोर्ट संचालनमा आएको हो । १५ कठ्ठा जग्गामा करिब अढाई करोड रुपैयाँको लागतमा सुनिल मेचे(सानो) ले सो रिसोर्ट संचालनमा ल्याएका हुन् । रिसोर्टको आज एक कार्यक्र...

रोङलाई सरसफाइ उन्मुख बनाउने तयारी

रोङलाई सरसफाइ उन्मुख बनाउने तयारी
  इलाम, इलामको रोङ गाउपालिकालाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउनको लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको छ । यसै क्रममा झापा इलामको सिमाना वडा नम्बर ४ को जोरकलश क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । जोरकलश बजार क्षेत्र लगायत मेची राजमार्गको किनारा आसपासमा सरफाइ गरिएको छ । सरसफाइको क्रममा प्लास्टिक जन्य बस्तुहरु संकलन गरी सुरक्षित रुपमा जलाइएको छ भने अन्य फोहोरहरु कुहिने र नक...

पूर्वाञ्चल क्यान्सर अस्पताल १ नम्वर प्रदेशको गहना – नगरप्रमुख सिवाकोटी

पूर्वाञ्चल क्यान्सर अस्पताल १ नम्वर प्रदेशको गहना – नगरप्रमुख सिवाकोटी
बिर्तामोड, बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार सिवाकोटीले बिर्तामोडलाई हरित नगरी निर्माणका लागि वृक्षरोपण कार्यलाई तीव्र पारिएको बताउनुभएको छ । उहाँले बिर्तामोडमा निर्माण हुँदै आएका ९२ वटा सडकमा दुवै तर्फ ३०÷ ३० मिटरको फरकमा वृक्षरोपण हुँदै आएको र नगर क्षेत्रभित्र एक हजार विरुवा रोपिसकेको बताउनुभयो । पाँच वर्षभित्र विर्तामोडमा ५ हजार निम र स्वामीका विरुवा रोपिने बताउँदै नगरप्रमुख शिवाकोटीले भन...

दर्ता नहुने प्याराग्लाइडिङ कम्पनीको उडान बन्द गर्ने

दर्ता नहुने प्याराग्लाइडिङ कम्पनीको उडान बन्द गर्ने
पोखरा ,विगत चार वर्षदेखि दर्ता प्रक्रियामा नआएका पोखराका प्याराग्लाइडिङ कम्पनीले महानगरले दिएको उडान बन्द गर्ने चेतावनीलाई बेवास्ता गरेका छन्। गएको फागुन २२ गते महानगर र हवाई खेलकुद संस्थाबीच भएको सम्झौताअनुसार एक हप्ता भित्र महानगरमा दर्ता हुन आउने समय पाएर उडान यथावत राखेका कम्पनीहरु हालसम्म पनि महानगरको सम्पर्कमा आएका छैनन्। महानगरले दिएको समयसीमा मंगलबार सकिएको भएपन...

दृश्यावलोकनस्तम्भ पूर्वी नेपालकै रौनक हुने

दृश्यावलोकनस्तम्भ पूर्वी नेपालकै रौनक हुने
  उर्लाबारी, झापा दमक नगरपालिका–३ का राजकुमार बानियाँलाई आफ्नै वडामा पौने तीन अर्बको लगानीमा दृश्यावलोकनस्तम्भ(भ्यू टावर) निर्माण हुने सुन्दा शुरुमा त उहाँलाई विश्वासै लागेन । बानियाँलाई मात्रै होइन, छरछिमेकी र साथीभाईलाई समेत त्यति ठूलो लागतमा दृश्यावलोकनस्तम्भ निर्माण हुन्छ भन्ने विश्वास लागेको थिएन । तर २०७३ जेठ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दृश्यावलोकनस्तम्भ निर्माणको शिलान्...