काँचो मःम बेचेर मासिक ३० हजार बचत

काँचो मःम बेचेर मासिक ३० हजार बचत
झापा, बाइकको पछाडि केटी राखेर घुम्ने बेलामा के को मःमः बोकेर हिँड्छस् यार ! भन्दै साथीले जिस्क्याएको भद्रपुर–६का सन्देश रिजालको सम्झना ताजै छ । कनकाई क्याम्पस बिर्तामोडमा बीए पढ्दापढ्दै मःम फर्म खोलेर व्यवसाय शुरु गर्नुभएका रिजाललाई दुई वर्ष अघि नजिस्क्याउने साथी नै थिएनन् । फर्ममा उत्पादन गरेको मःम मोटरसाइकलको पछाडि राखेर बिक्रीका लागि बजार जाँदा उहाँलाई केटाले मात्र जिस्क्याएनन् केटी स...

नेपाल र जापानबीचको सम्वन्ध युगौंसम्म झ्याङ्गिरहोस्

नेपाल र जापानबीचको सम्वन्ध युगौंसम्म झ्याङ्गिरहोस्
नेपालको विकासमा लामो समयदेखिको जापान साझेदार रहँदै आएको छ । नेपाल–जापानको औपचारिक सम्बन्ध स्थापित भएको ६ दशक पूरा भएको छ । नेपाल र जापान बीच सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । त्यसयता नेपाल र जापानको सम्बन्ध राजनीतिक, सांस्कृतिक, प्राकृतिक लगायत विभिन्न तवरबाट जोडिएको छ । जापान अर्थतन्त्र, विज्ञानप्रविधि र संस्कृतिको विकासले फड्को मारेर धेरै अगाडि पुगिसकेको छ । जापानका नागरिक...