गाउँ गाउँमा एक्सेल वैंकको शाखा विस्तार

गाउँ गाउँमा एक्सेल वैंकको शाखा विस्तार
झापा, झापाको विर्तामोडमा केन्द्रिय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले गाउँ गाउँमा शाखाको विस्तार गरेको छ । बंैकले ग्रामीण क्षेत्रका सेवाग्राहीलाई सहज रुपमा वैंकिङसेवा प्रदान गर्न बनियानी, सोमबारे र खुदुनावारी शाखा विस्तार गरेको हो । कचनकवल गॉउपालिका – ६ स्थित बनियानी बजारमा बनियानी शाखाको उद्घाटन गरिएको हो । बनियानी शाखाको उद्घाटन कचनकवल गॉउपालिकाका प्रमुख अन्जार आलम र एक्सेल डेभलपमेन्ट वैंकक...

पुख्यौली पेशामा रमाएका बीरु

पुख्यौली पेशामा रमाएका बीरु
बिर्तामोड,सामाजिक सञ्जाल फेसबुक, स्वीटरको सही सदुपयोग नगर्दा कतिपय मानिसले ज्यान गुमाएका छन् भने कतिपय मानिसले जेल जीवन बिताइरहेका छन् । सही उपयोग गर्न नजान्दा धेरैको ‘गलपासो’ बनेको सामाजिक सञ्जाल प्रयोग गरेरै झापा बिर्तामोडका एक युवा व्यवसायी भने सबै माझ प्रिय भएका छन् । फेसबुकले नै कमाएको लोकप्रियताका कारण उनको व्यवसाय पनि उत्तिकै चलेको छ । फेसबुकको सही सदुपयोग गर्दै गोर्खा टेलरिङ एण्ड सटिङ सुटि...

एनएमसीको ३५ औँ कार्यालय गौरीगञ्जमा

एनएमसीको ३५ औँ कार्यालय गौरीगञ्जमा
गौरीगञ्ज, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को सम्पर्क कार्यालयको रूपमा ३५ औँ शाखा गौरीगञ्जमा स्थापना भएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले मंगलबार उक्त सम्पर्क कार्यालयको रिबन काटेर विधिवत उद्घाटन गर्नुभयो । सोही अवसरमा नेपाल बहुउद्देश्यीय सहकारी र गौरीगञ्जको सुनगंंगा बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण पनि सम्पन्न भएको छ । सुनगंगा बचत तथा ऋण सहकारी संस्थाका अध...

अवैध सामान बरामद

अवैध सामान बरामद
झापा, झापाको मेचीनगर नगरपालिका– ६ बाट प्रहरीले अन्दाजी १ लाख ६१ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ५५ हजार मूल्य बराबरको बिभिन्न थान कपडा, ईलोक्ट्रोनिक्स सामान र भाडावर्तन बरामद गरेको थियो । त्यसैगरी नेपालबाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी ६ हजार मूल...

झापामा ‘चिकेन स्टेशन’

झापामा ‘चिकेन स्टेशन’
  बनियानी, कुखुराको मासुको पारखीका लागि झापाको बिर्तामोडमा ‘चिकेन स्टेशन’ सञ्चालनमा आएको छ । पाँच युवा मदन राई, नगेन बुढाथोकी, नितेश मिश्र, प्रकाश भारती र बिन्दु गुरुङले रु ४० लाखको लागतमा ‘चिकेन स्टेशन’ सञ्चालन ल्याउनुभएको हो । कुखुराको मासुका पारखीका लागि पूर्वमै पहिलोपटक ‘फ्रेञ्चाइज आइटम’ पस्केको सञ्चालकमध्येका मदनले जानकारी दिनुभयो । मुख्यतः काठमाडौँबाट सञ्चालित ‘चिकेन स्टेशन’ पूर्व...

वाणिज्य बैंकमार्फत सिक्का उपलब्ध हुने

वाणिज्य बैंकमार्फत सिक्का उपलब्ध हुने
काठमाडौँ, नेपाल राष्ट्र बैंकले काठमाडौँ उपत्यकाभित्रका वाणिज्य बैंकलाई रु १८ लाख मूल्य बराबरको सिक्का उपलब्ध गराउने भएको छ । बैंकले रु एक दरको न्यूनतम छ लाख र रु दुई दरको १२ लाख सिक्का उपलब्ध गराउने भएको हो ।  धरहरा पुनःनिर्माणका कारण हाल सुन्धारास्थित टक्सार महाशाखाबाट काठमाडौँ उपत्यकामा सहजरुपमा सिक्का उपलब्ध गराउन लागिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिनुभयो । ...

अब कामना सेवा बिकास बैंक बिर्तामोडमा पनि

अब कामना सेवा बिकास बैंक बिर्तामोडमा पनि
  बिर्तामोड, कामना सेवा बिकास बैंकले झापाको बिर्तामोडमा ७० औँ शाखा स्थापना गरी कारोबार शुरु गरेको छ । बुटबलको सेवा र पोखराको कामना बिकास बैंक मर्ज भएर कामना सेवा बैंक निर्माण भएको बैंकले मङ्गलबार बिर्तामोडमा शाखाको उद्घाटन गर्दे जानकारी दिइएको थियो । मुक्ति चौक दक्षिणमा रहेको शाखा उद्घाटन गर्दै बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले प्रदेश नम्बर १, २ र काठमाण्डौ उपत्याका लक्षित शाखा बिस्तार ...

बैदेशिक रोजगारका क्रममा मृत्यु भएका चापागाँईंको परिवारलाई १४ लाख

बैदेशिक रोजगारका क्रममा मृत्यु भएका चापागाँईंको परिवारलाई १४ लाख
शिवसताक्षी, फागुन २६ । बैदेशिक रोजगारका क्रममा मृत्यु भएका शिवसताक्षी १० माइधारका ओमप्रकाश चापागाँईंको परिवारलाई १४ लाख बराबरको विमा प्राप्त भएको छ । वैदेशिक रोजगारका क्रममा साउदी अरबमा ७ महिनापछि मृत्यु भएका चापागाँईंले विदेश जानु अघि युनियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडमा १० लाख बराबरको म्यादी विमा गर्नुभएको थियो । चापागाँईंको रोजगारीकै शिलशिलामा मृत्यु भएको ६ महिनापछि मात्र शव नेपालमा ल्याइएक...

सरकारसंग सुरक्षा माग्दै मेनपावर बन्द

सरकारसंग सुरक्षा माग्दै मेनपावर बन्द
बिर्तामोड, फागुन २६ । झापाका मेनपावर व्यवसायीले व्यवसाय बन्द गरेर सरकारसंग सुरक्षाको माग गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाले आफ्ना संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विष्फोट गराएको विरोधमा सबै म्यानपवरहरु बन्द गरेर दोषीमाथि कारवाहीको माग सहित निर्वाधरुपमा व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने भन्दै सरकारसंग सुरक्षाको माग गरेका हुन् । वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनवह...

हिल उड सिसोर्ट सञ्चालनमा

हिल उड सिसोर्ट सञ्चालनमा
इलाम, इलामको रोङ गाउपालिका ३ कुटिडाँडामा सुबिधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । झापा मेची नगरका उत्साही युवा बीरबहादुर कट्टुवालले सञ्चालनमा ल्याएको सो रिसोर्टमा सुबिधा सम्पन्न एटेज कोठा तथा उच्च स्तरको सेवाहरु उपलब्ध रहेको जनाइएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिदै रोजगारीको अवसर समेत दिने गरी सञ्चालनमा आएको रिसोर्टमा हाल सम्ममा ४ करोड बढीको लगानी भइसकेको सञ्चालक कट्टुवालले बताए । ‘५६ रोपन...