२२ लाख मूल्य बराबरको अवैध औषधिसहित चार पक्राउ

२२ लाख  मूल्य बराबरको  अवैध औषधिसहित चार पक्राउ
  भद्रपुर, झापाको दक्षिणी नाका कचनकवलबाट अवैधरूपमा नेपाल भित्र्याइएको रु २२ लाख ३० हजार मूल्य बराबरको १४ कार्टुन भारतीय औषधिसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दिल्ली घर भई हाल काठमाडौँ जोरपाटी बस्ने ३२ वर्षीय फुन्चोक लामा, झापाको बाह्रदशी गाउँपालिका–४ बस्ने २४ वर्षीय सम्दान हुसेन, २२ वर्षीय इम्तियाज आलम र २८ वर्षीय ताहिर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापा...

नेपाल महिला चेम्बर झापा शाखा गठन

नेपाल महिला चेम्बर झापा शाखा गठन
बिर्तामोड,नेपाल चेम्बर अफ कमर्स अन्तरगत नेपाल महिला चेम्बरको झापा शाखा आज गठन भएको छ । नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यमा आज बिर्तामोडमा आयोजित अन्तरक्रियासहितको भेलाले प्रेमा भट्टराइको अध्यक्षतामा नेपाल महिला चेम्बर झापा जिल्ला तदर्थ समिति गठन गरेको हो । नेपाल महिला चेम्बर झापाको वरिष्ठ उपाध्यक्षमा रेनुका डाँगी, वाणिज्य उपाध्यक्षमा निरु उप्रेती, उद्योग उपाध्यक्षमा र...

फाटेको लुगामा भविश्य देख्ने कार्की

फाटेको लुगामा भविश्य देख्ने कार्की
बिर्तामोड,परिवार सुन्दर, सुखी र समृद्ध बनाउन श्रीमान् श्रीमतीको महत्वपूर्ण भूमिका हुन्छ । न त श्रीमतीबिना परिवार सफल हुन्छ ,न त श्रीमानबिना नै । घर परिवार सफल हुन्छ त केवल श्रीमान् श्रीमतीको साथ सहयोगले । आर्थिक उपार्जन गरी परिवार सुखी बनाउन परिवारको चाबी श्रीमतीको हातमा सुम्पदै अहिले दैनिक ठूलो संख्यामा नेपली युवा वैदेशिक रोगजारीका लागि विदेश पलायन भइरहेका छन् । कतिपयले विदेश गएर राम्रै धन आर्...

नेपाल र जापानबीच श्रम सम्झौता

नेपाल र जापानबीच श्रम सम्झौता
झापा,चैत ११ कामदार लैजाने विषयमा नेपाल र जापानबीच श्रम सम्झौता भएको छ। सम्झौतामा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सहसचिव डाक्टर रामप्रसाद घिमिरे र जापानकातर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले हस्ताक्षर गरेका छन् ।आगामी अप्रिल १ देखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओयू) मा हस्ताक्षर भएको हो। सम्झौता...

वाह्रदशीका व्यवसायी एक जुट हुँदै

वाह्रदशीका व्यवसायी एक जुट हुँदै
बिर्तामोड, झापाको बाह्रदशीस्थित राजगढ बजारका ब्यवसायीहरुको हक हितमा काम गर्ने उद्धेश्यले बाह्रदशी उद्योग वाणिज्य संघको स्थापना गरिएको छ । यो उद्योग वाणिज्य संघ जिल्लाकै कान्छो हो । आठ नगरपालिका र तीन गाउँपालिका सहित जिल्ला उद्योग वाणिज्य संघ गरी झापामा अव जिल्लामा १२ वटा वाणिज्य संघ दर्ता भएका छन् । कान्छो उद्योग वाणिज्य संघको रुपमा दर्ता भएको संघको अध्यक्षमा खगेन्द्र वहादुर कार्की, उपाध्यक्षमा ...

‘डाटसन गो’ बिर्तामोडमा

‘डाटसन गो’ बिर्तामोडमा
बिर्तामोड , डाटसन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले तीनवटा मोडलहरु बजारमा ल्याएको छ । डाटसनको ‘गो’, ‘गो ए ओ’ र ‘गो टी ओ’ नेपाली बजारमा उपलब्ध रहेको पायोनियर मोटोकर्पले जनाएको हो । पायोनियर मोटोकर्पले गाडीको खरिद मूल्यसमेत सार्वजनिक गरेको छ । न्यूनतम मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको यो गाडी मुलुकका १३ वटा स्थानमा पाइने बताइएको छ । बिर्तामोडको भद्रपुर रोडस्थित केशरीचन्द भन्वरलालले यो ग...

ब्युटिसियन क्षेत्रमा प्रभाव जमाउँदै उमा

झापा ,मानिसका जिवन जिउने फरक फरक शिप र कला हुन्छन । तिनै कला र शिपमा अगाडि वढेको छ विश्व विकासको इतिहास । प्राचीनकाल देखिनै मानव प्रजाति विषेश गरेर महिला वर्गमा सुन्दरताका वर्णन र ब्याख्याहरु हुँदै आएको पाइन्छन । हामिलाई देख्न र भन्न कति सजिलो छ आहा कति राम्री, चटक्क परेको जीउ डाल, वान्किपरेकी । तर, हामी बुझ्न पनि चाहदैनौ र बुझ्नै ठाउँ पनि पाउँदैनौ त्यो जिउडाल र वान्की मिलाउनका लागि पर्धा पछाडिको ...

मणि थुक्पा उद्योग पूर्वमै उत्कृष्ठ

मणि थुक्पा उद्योग पूर्वमै उत्कृष्ठ
झापा,डम्वरकुमारी श्रेष्ठ महिला उद्यमी हुनुहुन्छ । उहाँले सञ्चालन गरेको उद्योग प्रदेश नम्वर १ मै उत्कृष्ठ भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसर पारेर प्रदेश नम्वर १ मा रहेका उद्योगहरु मध्ये श्रेष्ठले सञ्चालन गरेको उद्योगलाई उत्कृष्ठ उद्योगको रुपमा पुरस्कृत गरेको छ । श्रेष्ठले अर्जुनधारा नगरपालिका –१० मा मणि थुक्पा उद्योग सञ्चालन गर्नुभएको छ । उहाँल...

इन्टेरियर डिजाइनमा भविश्य खोज्दै साहाना

इन्टेरियर डिजाइनमा भविश्य खोज्दै साहाना
बिर्तामोड, झापाको विर्तामोडमै इनेरियर डिजाइन शुरु गरेकी साहाना अली यति वेला इन्टेरियर तथा एक्सटेरियर डिजाइनमा ब्यस्त हुनुहुन्छ । घर निर्माण हुनु पूर्व या निर्माण सम्पन्न भइसकेपछिको घर सजावट अर्थात डिजाइनका लागि विगतमा भारत वा अन्य देशमा मात्र डिजाइन गराउने सुविधा थियो । पछिल्लो समयमा फर्निचर तथा आल्मुनियम ब्यवसायिहरुले विदेसी डिजाइनरको डिजाइन अनुसार घर कोठाको ब्यवस्थापन तथा श्रृङ्गार गर्ने चलन बढ...

गाउँ गाउँमा एक्सेल वैंकको शाखा विस्तार

गाउँ गाउँमा एक्सेल वैंकको शाखा विस्तार
झापा, झापाको विर्तामोडमा केन्द्रिय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले गाउँ गाउँमा शाखाको विस्तार गरेको छ । बंैकले ग्रामीण क्षेत्रका सेवाग्राहीलाई सहज रुपमा वैंकिङसेवा प्रदान गर्न बनियानी, सोमबारे र खुदुनावारी शाखा विस्तार गरेको हो । कचनकवल गॉउपालिका – ६ स्थित बनियानी बजारमा बनियानी शाखाको उद्घाटन गरिएको हो । बनियानी शाखाको उद्घाटन कचनकवल गॉउपालिकाका प्रमुख अन्जार आलम र एक्सेल डेभलपमेन्ट वैंकक...