झापा, तराईका जिल्लाको भ्रमणका रहेका पूर्वराजा ज्ञानेन्द्र शाह झापा आउनुभएको छ ।

उहाँ मिनी दरवारको रुपमा रहेको झापाको दमकमा रहेको चिया बगानमा बस्नुभएको भ्रमण दलमा रहनुभएका शिवसेनाका अध्यक्ष अनिल बस्नेतले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया