सविता सरु शर्मा आचार्य
हामीहरुका लागि हाम्रो समाजिका लागि हाम्रो परिरका लागि बास्तु अति-आबश्यकता पर्दछ र बास्तुले मानब जिबनमा सकारात्मक ज्ञान दिने गर्दछ । यसरी हजुरहरु पनि यसरी सदुपयोग गर्नुहोस् ।
१.रातिको समय घर बाहिर चिसा कपडा नसुकाउनु होस् र दिउँसो घाम लागेका बेला मात्र कपडा सुकाउनु होला र राती चिसा कपडा घर बाहिर सुकाउँदा नकारात्मक शक्ति हुन्छ ।
२.ढोकाको ठीक सामुन्ने खुट्टा वा टाउको पर्ने गरि सुत्नु हुँदैन ।
३.राति सुत्दा सम्भव भएसम्म बिस्तारको तन्ना फेरको राम्रो मानिन्छ र दिनभर बिक्षाएको तन्ना नकारात्मक उर्जाको बास हुन्छ र दिन भरको धूलोले हाम्रो निन्द्रा मा बाधा पुराउन सक्छ त्यसैले राति सुत्ने समय एउटा र अरु समको लागि अर्कै तन्नाको ब्यवस्था गर्दा राम्रो हुने गर्छ ।
४. रातिीसुत्ने बेला अस्लील कुराहरु हेर्दा नकारात्मक उर्जाको प्रभाव बढेर जानेछ ।
५.राति छिटो सुतेर बिहान छिटो उठ्ने गर्नुहोस् र बिहान अबेरसम्म सुत्दा हाम्रो शरीर मा अनेक रोगहरु लाग्न सक्दछ ।
६.आफूसुत्ने बेड रुममा पाहुनाहरु वा कसैलाई बसाल्नु हुँदैन र उनीहरुको लागि छुँटै पाहुना कोठा हुनु पर्दछ आफ्नो सुत्ने बेड मा अरुलाई सुताउँदा बेडबाट नकरात्मक शक्ति उत्पन्न भई पति पन्ती बीच झगडा हुने गर्दछ ।
७.बेड मुनि जुत्ता चप्पलहरु नराख्नुहोस् र बेड मुनि जुत्ता चप्पलहरु राखेर सुत्दा भाग्य बिग्रदै जान्छ ।
८ . वेड मुनि बिजुलीका सामानहरु राखेर सुत्दा सुत्नेहरु बीच झगडा हुन्छ ।
९ बेड देखिने गरी सिसा नराख्नुहोस् र त्यसरी सुत्दा राति अशान्ति हुन्छ ।
१०. सुत्ने पलङ्ममुनि ग्रहौ वस्तुहरु र धातुको सामान राख्नु हुँदैन पलङ्ममुनि ग्रहौ वस्तुहरु राख्दा तनाव उत्पन्न हुन्छ खिया लाग्ने सामानहरु पनि सुत्ने स्थल तिर नराख्नुहोस् ।

अनुहार हेरेर र बोली सुनेर भविष्यवाणी गर्ने माता (९८४२२१७१६२)

तपाईको प्रतिक्रिया